Widgets

अर्काकी श्रीमती लाइ सिन्दुर हाल्दा

Unknown | 01:44 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


जग्गेमा बिहे भइरहेका बेला तेस्रो व्यक्ति आएर बेहुलीलाई सिन्दूर हालेको दृश्य हामीले चलचित्रमा देखेका छौं, कथा र उपन्यासमा पढेका छौं । तर, वास्तविक जीवनमा यस्तै गर्न खोज्दा सुनसरीको इटहरीका एक युवक प्रहरी फन्दामा परेका छन् ।

इटहरी नगरपालिका ५ स्थित सगरमाथा टोलमा मंगलबार आयोजित विवाह समारोहमा स्थानीय नितेश चौधरीले अर्काकी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास गरेपछि उनी र उनकी आमा किस्नीसहित चारजना पक्राउ परेका हुन् । इटहरी ५ का शेरबहादुर विककी छोरी भूमा र झापा कोहबराका प्रकाश गजमेरको विवाह भइरहेका बेला नितेश बेहुलीलाई सिन्दूर हाल्न आइपुगेका थिए । बेहुलाबेहुलीको गाडा धुनेक्रम चलिरहेका बेला किस्नीले छोरा नितेशलाई सिन्दूर हाल्न उक्साएकी थिइन् ।


किस्नी सिन्दूरको बट्टा बोकेर आएकी थिइन् । नितेशले भूमासँग प्रेमसम्बन्ध रहेको दाबी गर्दै सरासर सिन्दूर छर्किदिएका थिए । त्यसपछि बिहेघर तनावग्रस्त बन्नपुगेको थियो । लामो समयसम्मको छलफल र बेहुलाबेहुली बीचको गोप्य कुराकानी भएपछि नितेशले एकहोरो प्रेम गरेकाले सिन्दूर हाल्ने प्रयास गरेको निष्कर्ष निकाल्दै बैबाहिक कार्यक्रम सुचारु गरिएको थियो



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS