युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ? यस्ता प्रश्न सबै युवतीको मनमा रहन्छ। यसको उत्तर पुरुषसँग पनि छैन। आखिर किन पुरुषहरू युवतीको छातीप्रति आकषिर्त हुन्छन् ?

यस विषयमा गरिएको एक अनुसन्धान पछि भने थुप्रै तथ्य सार्वजनिक भएका छन्। साधारणतया जब पुरुषले युवतीसँग गफ गर्न थाल्छ उसको नजर युवतीको आँखामा पर्नुको सट्टा पहिले युवतीको छातीमा पुग्छ। त्यसपछि घाँटीमा नजर जान्छ। त्यसपछि मात्र आँखामा। यस्तो खालको शरीरको भाषालाई युवतीले तुरुन्त बुझछिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता गलत भने हुँदैन। अध्ययनअनुसार यो पुरुषहरूको स्वभाविक आचरण हो ।

अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन्। सेकेन्डभन्दा पनि कम समयमा पुरुषको नजर स्तनबाट हट्छ। कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन सेक्सी र मध्यम आकारको हुन्छ।

कपडाबाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ। उनीहरूको मस्तिष्कले बाध्यताबस छाती हेर्न उक्सइरहने अध्ययनले बताउँछ। अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले युवतीको छातीमै परिरहेको हुन्छ। यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूर्ण भूमिका हुन्छ।

यौनको चरम बिन्दुमा पुग्न पनि स्तनले धेरै मद्दत पुर्‍याउँछ। अध्ययनअनुसार ६९ प्रतिशत युवती आफ्नो स्तनलाई आकर्षक बनाउन लागि परेका हुन्छन्।

उदयपुरको कटारीस्थितस्कुलमा पढ्दादेखि नै मानिका दाहाललाई गुरुहरुले समेत ‘हिरोइन’ भन्थे । जतिबेला उनलाई ‘हिरोइन’को अर्थसमेत थाहा थिएन् ।

त्यही अर्थलाई पहिल्याउने क्रममा मोनिका नव नायिकाको रुपमा रजतपटमा प्रबेश गरेकी छन् ।  हालै इन्ड क्लाप भएको फिल्म ‘नाईट क्वीन’बाट  ‘डेब्यु’ गरेकी उनी यतिबेला दोस्रो फिल्म ‘बडिगार्ड’को अभिनयका लागि तयारी गर्दैछिन् ।

५.५ फिट उचाई, हिस्सी परेको मुहार अनि आर्कषक जिउडालकी धनी मोनिकालाई यतिबेला थुप्रै सिनेमाबाट नायिकाको प्रस्ताव आईरहेको छ । ‘तर अब राम्रो ब्यानरको सिनेमा छानेर मात्र कम गर्ने सुरमा छु ।’ उनले भनिन् ।

मोनिकाको भनाईमा चलचित्र क्षेत्रमा नायिका बनाईदिन्छु भनेर यौन शोषण गर्नेहरु नभएका हैनन् । तर भगवानको कृपाले त्यस्ताको फन्दामा नपरी आफु नायिका भएकामा गर्व गर्छिन उनी । यसअघि पनि म्युजिक भिडियोकी ब्यस्त मोडल रहेकी दाहालले पछिल्लो समय चलचित्रमा ब्रेक पाएकी हुन् ।

नेपाली चलचित्रबृत्तमा नम्वर वान नायिका बन्ने अठोट लिएकी उनी सबै कलामा पूर्ण भएर नायिकाको रुपमा फिल्म दुनियाँमा प्रबेश गरेकी हुँ भन्छिन् । सेक्सलाई सृष्टि मान्ने उनी सेक्सकै कारणले कतिपय अबस्थामा धेरै मानिसहरु बिग्रिएको गुनासो गर्छिन ।

त्यसैले चलचित्र क्षेत्रलाई यौन शोषण बर्जित बनाउनुपर्ने उनको सुझाब छ । हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत उनी अभियनसँगै अध्ययनलाई पनि अगाडि बढाउने योजनामा छन् ।








मुम्बई, (एजेन्सी) - मोडलिङबाट फिल्मी क्षेत्रमा होमिएकी पुन पाण्डेलाई अरुको ध्यान आफूतिर पार्ने खुवी गज्जवकै छ। सामाजिक सञ्जाल ट्विटरतिर अनेकखाले प्रस्ताव लिएर आउने पुनमले अहिले फिल्म प्रवर्द्धन गर्न त्यस्तै रचनात्मक ट्विट पेश गरेकी छिन्। भ्यालेन्टानको रंगिँदो मौशममा उनले यस्तै ट्विट गरिन्।
पुनमले आफ्नो विकिनी खोल्ने प्रस्ताव ट्विटरबाट अघि सारेकी छिन्। उनको डेब्यू फिल्म नशाबारे सबैभन्दा राम्रो ट्विट गर्नेसामु उनले अफ्नो विकिनी नै खोल्ने प्रस्ताव सारेकी छिन्। पुनम पाण्डेको ट्विटरमा ३७ लाखभन्दा धेरै फलोअर छन्।
त्यसो त पुनम पाण्डेको विकिनी तस्बिर धेरैले देखेकै हो। अब यी ३७ लाख फलोअर मध्ये कसले उनलाई विकिनीबिहीन हेर्ला त?

नेपालकी नं १ नायीका मानिने रेखा थापाले अमेरिका बसिबसी मलेशियामा एक कार्यक्रमका आयोजकलाई धुरु धुरु रुवाइ दिएकी छिन्। मलेशियाको विभिन्न शहरमा हुन लागेको रिमिक्स धमाका नामक कार्यक्रमका लागि रेखाले लिखित सम्झौता समेत गरेकी थिइन् ।

तर अन्तिम समयमा आएर उनले आउन नसक्ने जवाफ झर्किएर दिएपछि आयोजक छांगाबाट खसेझै भए। एक त  रेखा थापाको नाम पोस्टर बन्ने देखि विज्ञापन समेत गरिएको छ अर्को उनकै नाममा थुप्रै टिकट समेत बिक्री भइसकेको छ,आयोजकको त रुवावासी चल्ने नै भयो।

नायीका रेखाले कार्यक्रमका आयोजक जिरो माइलसंग लिखित सम्झौता गरेकी थिइन् उनले पारिश्रमिक वापतको केही रकम पनि लिइसकेकी थिइन्। आयोजकहरुका अनुसार उनले पारिश्रमिकको २० प्रतिशत रकम ४४ हजार रुपैयाँ र अन्य खर्चवापत ६ हजार रुपैयाँ गरी जम्मा ५० हजार रुपैयाँ पनि बुझिसकेकी थिइन् । तर फेब्रुअरी ५ तारीख बिहान करिब मलेसियन समय १२-३० मा नायिका रेखा थापाले अमेरिकाबाट एसएमएस गरी आफू कार्यक्रममा उपस्थित हुन नसक्ने आउन नसक्ने सन्देश पठाइन् । त्यसपछी आयोजकले उनलाई सम्झाउने अनके प्रयत्न गरे तर उनलै मान्दै मानिन्। उनले आयोजकलाई अमेरिकाको भिसा सिंगल इन्टी भएको कारणले उपस्थित हुन नसक्ने भनेर टारेकी थिइन्।

रेखा थापा आउने भनेर टिकट लिएका दर्शकहरु भने नायीका रेखा र उनलाई ल्याउन नसक्ने आयोजक दुवै तर्फ खनिएका छन्। तर आयोजकले भने यसलाई नायीका रेखाले गैरजिम्मेवारीपनको पराकाष्ठा देखाएको भनेर टिप्पणी गरेको छ।
नायीका रेखा थापाबाट धोका खाएपछि आयोजकले अर्की नेपाली नायीका झरना थापा र कार्यक्रम सञ्चालक दिनेश डिसीले नेपालबाट बोलाएको छ।

आयोजकले भने पैसा लिएर रेखाले धोका दिएको भन्दा पनि कार्यक्रम फिक्का पारिदिएकोमा चित्त दुखाएका छन्। तर केहीले ५० हजार लिएर रेखा फरार भएको टिप्पणी गरेका छन्।

चाइनिज न्यू इयरको अवसर पारेर रिमिक्स धमाका नामक यो कार्यक्रम यही फेब्रुअरी १० तारीख जोहोरबारु, ११ तारीख क्वालालम्पुर, १२ तारीख मलक्का, १३ तारीख पेनाड र १५ तारीखका दिन मेरुमा आयोजना हुँदैछ।

टाइटानिकका सुपरस्टार नायक लियोनार्दो डिकाप्रियो केह दिनअघि मायामी बिचमा पानीभित्र रमाइरहेका थिए । स्विमिङ गरिरहने क्रममा उनी यस्तो केटीसँग नजिकिन पुगे जो नाङ्गै थिइन् ।

ती केटी नाङ्गै समुन्द्रमा स्विमिङ गर्दै रमाईरहेकी थिइन् । यसरी नाङ्गै केटी आफ्नो अगाडि देखेपछी नायक लियोनार्दो दंग परे । उनले यसरी खुला ठाऊँमा एउटी केटीलाई नाङ्गै पहिलोपटक देखेको जसरी नै दंग परेर हेरेका थिए ।

उनले चलचित्रमा त यस्ता दृश्यहरू निकै हेरिसकेका छन् । उनले उनको चर्चित चलचित्र टाइटानिक नायीकाको नग्न शरिरको दर्शन धेरै पहिले गरेका हुन् । यस्तै उनले अन्य चलचित्रमा समेत यस्ता दृश्य हेरने मौका नपाएका भने होइनन्। तर सार्वजनिक ठआऊँमा यस्तो दृश्य देखेर भने उनी आश्चर्यमा परेका हुन् की ।


Rani Mukerji rose to fame with Karan Johar's Kuch Kuch Hota Hai and their association has continued since then, so much so that Karan regards Rani as one of his lucky mascot. Now that the duo are working on Karan's short film which is part of the feature 'Bombay Talkies', a tribute to the centenary year of Indian Cinema, we hear that Rani is all set to play a journalist again.

Earlier Rani had played a journalist in No One Killed Jessica, for which she got tremendous accolades, and no wonder Karan is confident she will pull off the role yet again really well. In the film which is slated for release on May 3, Rani and Randeep Hooda, play a married couple. The short film also features Saqib Saleem.

प्रेम दिवस अर्थात भ्यालेन्टाइन दिवसको अवसर पाररे चलचित्र ‘मेरो भ्यालेन्टाइन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनमा आउन नसकेपछि गीत मात्र सार्वजनिक गरिएको हो । यो गीतमा नायक बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, नायिका निशा अधिकारी, सुष्मिता ढकाललाई देख्न सकिन्छ ।
प्रतिबन्ध गरिएको नेपाली चलचित्र "ATM" की नायिका जिया केसी ले भनिन - म नेपालकी हट केक हुँ । ATM मा त न बेड सिन छ न किस सिन छ। अझै अष्लिल चलचित्रमा खेल्छु।

सैयौं महिलालाई ब्ल्याकमेल गर्दै वेभक्यामको अगाडी नग्न हुनका लागि बाध्य बनाएको आरोपमा अमेरिकी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । यदि ती व्यक्ति दोषी पाइएमा उनलाइ १०५ वर्षको कैद सजाय हुन सक्नेछ । वकिलका अनुसार २७ वर्षीय क्यारेन गेरी कजरियानले सयौं महिलालाई फेसबुक, स्काइप तथा ईमेल एकाउन्ट ह्याक गरेर उनीहरूको नग्न तथा अर्धनग्न तस्वीरहरू प्राप्त गरेको थियो । ती व्यक्तिमाथि ती महिलालाई यदि उनीहरूले क्यामराको अगाडी आफ्नो कपडा नउतारेमा ती तश्विरहरू सार्वजनिक गर्छु भनेको आरोप लागेको छ । अमेरिकी न्याय मन्त्रालयको एक प्रेस बक्तव्यमा क्यालिफोर्नियाका यी व्यक्तिमाथि लागेका यी आरोपहरूको विवरण दिइएको छ । जसअनुसार गेरी कजरियानले सयौंको संख्यामा मानिसको इमेल एकाउन्ट ह्याक मात्र गरेनन्, उनले ती एकाउन्टका पासवर्ड पनि परिवर्तन गरेका थिए, जसले गर्दा उनीहरूले ती एकाउन्टहरू खोल्न नसकुन् । ती एकाउन्ट्सहरू आफ्नो नियन्त्रणमा लिएपछि कजरियानले ईमेलमा रहेका ती महिलाको तश्विरहरू फेला पारे साथै उनीहरूका साथीहरूको नाम तथा पासवर्ड पनि ह्याक गरि फेला पारे ।


यी जानकारीहरू प्रयोग गरि कजरियानले आफुलाई एक महिलाको रूपमा प्रस्तुत गरा थिए । त्यसपछि उनले साथीहरूलाई म्यासेज पठाएर उनीहरूलाई वेभक्यामको अगाडी नग्न हुनका लागि भने । त्यसपछि उनले तिनीहरूको तश्विर लिएका थिए । अमेरिकी अधिकारीका अनुसार कजरियानको कम्प्यूटरबाट तीन हजार भन्दा धेरै महिलाका नग्न तथा अर्धनग्न तस्वीरहरू फेला पारेका थिए । यी तश्विरहरू मध्ये केही तश्विर ईमेल एकाउन्ट्सबाट लिईएका थिए भने केही स्काइप मार्फत लिएका थिए । पिडित महिलाका अनुसार ती फोटोहरू मार्फत ब्ल्याकमेलिङ गर्न शुरू गरेका थिए । एफबीआईका अनुसार ती व्यक्तिले केही केही संवेदनशील तस्वीरहरू सार्वजनिक गर्ने धम्की दिएका थिए । एफबीआईले यस कथित ब्ल्याकमेललाइ ‘सेक्सोटर्शन’ को नाम दिएका छन् ।

शुष्मा कार्कीको लागि हिजो दिन दुई अर्थले राम्रो रह्यो । भ्यालेन्टाईन्स डे परेको आफ्नो बर्थ डे विर्सिएर उनले सुटिङमा समय खर्चिएकाले बाउन्सर फिल्मको सुटिङ सेट उनका लागि  अविस्मरणीय रहन पुग्यो ।

अर्को तर्फ सुटिङ सेटमै ब्यायफ्रेण्ड निरन श्रेष्ठले देखाएको केयरिङ पनि सुष्माको लागि सुनमा सुगन्ध जस्तै रह्यो । भला उनका प्रेमी सधै सुटिङ सेटमा किन देखा नपरुन् तर भ्यालेन्टाईन्स डेको दिन आफ्नो भ्यालेन्टाईनसंग रहदा उनलाई सुटिङमा रहेको आभाष एकरती पनि  हुन पाएन, त्यसैले हिजो सुटिङको अनुभव डेटिङ सरह रहेको शुष्माको प्रतिक्रिया छ ।

अनुप्रष्त ब्याण्डका लिड भोकलिष्ट निरन र शुष्मा पछिल्लो केही महिना देखि एउटै छानामुनी बस्दै आएका छन् जुन सम्बन्ध बिवाहमा परिणत पनि हुँदैछ । तर हिजोदेखि २५ बर्षमा प्रवेश गरे पनि शुष्माले तत्काल बिहे गर्ने प्लान नरहेको बताएकी छिन् । ठमेल किचन स्थित ज्वरोले ग्रष्त बनाएको विरामी शरिरलाई शुष्माले बाउन्सरको शिर्ष गीतमा दिनभर मर्काईरहेकी थिईन् जहाँ कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा नयाँ हिरो प्रशान्त गिरीले उनलाई साथ दिएका थिए ।

मदन घिमिरेको निर्देशनमा एक हप्तादेखि फ्लोरमा रहेको यो फिल्म एउटा क्लवको कथा र उपकथाले भरिएको बताईएको छ । यो फिल्मलाई असिस्टेन्ट डाईरेक्टर भएर अनमोल शर्माले ह्यान्डल गरेका छन् । नयाँ कम्पनी काभ्रे फिल्मस मार्फत बन्दै गरेको यो फिल्म आउदो १५ दिन भित्र प्याकअप गर्ने लक्ष्य रहेको निर्माण यूनिटले जानकारी दिईएको  छ । फिल्मका स्क्रिप्टराईटर मौनता श्रेष्ठ हुन् भने म्यूजिशियन चेतन सापकोटा र अर्जुन पोखरेल हुन् । फिल्मलाई रेड फोर के  क्यामेराको प्रयोग गरी  कृष्ण श्रेष्ठले खिच्ने जिम्मा पाएका छन् ।


जुनसुकै मोडेल, नायीका तथा गायीकाहरू केहि न केहि उपद्रव मच्चाएर चर्चामा रहिरहन रुचाउँछन । कुनै न कुनै स्क्यान्डल मच्चाएर होस् वा त आफ्नो शरीर देखाएर सेलिब्रेटीहरु मिडियामा छाईरहन चाहन्छन । यस्ता स्क्यान्डल मच्चाउन साना, ठुला कुनै पनि सेलिब्रेटी वा कुनै पनि पब्लिक फिगर पछी पर्दैनन ।
भारतीय नायीका शर्लिन चोपडाले ट्वीटरमा हट फोटो अपलोड गरेको केहि समय बित्न पाएको छैन, फेरी भारतीय मूलकी अस्ट्रेलियाली पप गायीका आयशा सागरले फेरी पनि न्युड पोज दिएर मिडियालाई तताएकी छिन । गायीका आयशा आफ्नो सबै कपडा फुकालेर हट फोटोसुट गराएकी छिन् ।
हेरौ उनका केहि न्युड पोजका टपलेस तस्विर...
नाक र कानमा मुन्द्रा लगाउने त पुरानै चलन हो, तर धराने युवती रिनालाई नाइटोमा मुन्द्रा लगाउने रहर लाग्यो । साथीले नाइटो छेडेर मुन्द्रा लगाएको देखेकी उनले पनि त्यसै गरिन्। मान्छेको रहर न हो, धरान १५ का तासी लामाले रहरमै निप्पल छेडेर मुन्द्रा लगाएकी छिन् । युवाहरूले नाक, कान, आँखीभौँ छेडेर मुन्द्रा लगाएका छन्। युवतीहरू नाइटो, जिब्रोलगायत विभिन्न भाग छेडिरहेका छन्। ‘पियर्सिङ’को फेसन चलेको छ यहाँ । धरानसँगै पूर्वका बिर्तामोड, दमक, इटहरी, धनकुटा आदि शहरमा पियर्सिङको फेसन खुब चलेको छ।
धरानवरपरका गाउँहरूबाटसमेत पियर्सिङ गरेर फेसनेबल बन्ने धरान आउनेहरू बढिरहेका छन्। सुनसरीको पाँचकन्या गाविसमा इलेक्ट्रिसियन शिवु कार्कीले सोखकै कारण आफ्नो कानको लोतीमा वारपार छेडे । धरानमा याङ ट्याटु हाउस चलाइरहेका विनोद राई ९याङ० महिनामा ५० जनासम्म पियर्सिङ गर्न आउने बताउँछन् । 
उनको अनुभवमा पियर्सिङ गर्न थोरै समय लाग्ने र पैसा पनि कम लाग्ने भएकाले पछिल्लो समयमा युवायुवतीको आकर्षण बढेको छ। उनका अनुसार पियर्सिङ गर्न चाहनेमध्ये अधिकांश युवती नाइटो छेड्न चाहन्छन् । केटाहरू भने कानमा ठूलो प्वाल पारेर प्लग र टनेल लगाउन चाहन्छन् । कोही भने ओठको तल्लो भागमा दुइटा टप लगाउने ९स्नेक बाइट० र दुइटा मुन्द्रा लगाउने ९स्पाइडर बाइट० मन पराउँछन्।
पियर्सिङको इतिहास निकै लामो छ। इजिप्टका पिरामिडमा राखिएका लासहरूमा पनि ट्याटु र पियर्सिङ पाइएकाले यो पाँच हजार वर्षभन्दा पुरानो चलन हो भन्न सकिन्छ। नेपालमा पनि नेवार समुदायको बिस्केट जात्रामा जिब्रो छेड्ने चलन छ ।
मोडल तथा नायिका पुनम पाण्डे चर्चामा आउनका लागि विभिन्न किसिमका हर्कतहरु गर्छिन् । ट्विटरमा उत्तेजक तस्बिर राखेर पुनम चर्चामा आइरहेकी छिन् ।यसैक्रममा पुनमले भ्यालेन्टाइन गिफ्ट स्वरुप आफ्नो केही उत्तेजक फोटो सार्वजनिक गरेकी छिन् । भित्री बस्त्र नलगाई पुनमले सार्वजनिक गरेको फोटोले धेरै युवकहरुको मनलाई बहलाइदिन सक्छ ।

नव विवाहित युगलले आफ्नो सेक्स जीवनमा समन्जस्यता स्थापित गर्नका लागि केहि समस्यको सामना गर्नु परिरहेको हुन्छ । कतिपय दम्पती यस्ता पनि हुन्छन्, जो विवाहको वर्षौपछि पनि सेक्सवाट सन्तुष्टि लिन सकिरहेका हुदैनन् । यसको मूल कारणहो,सेक्स इनकम्पेटिबिलिटी । अर्थात सेक्स प्रतिको धारणा अलग अलग हुनु ।

अतः यि समस्यवाट वच्नका लागि पाँच स मा ध्यान दिऔं ।
सोंच
सेक्स सम्वन्धीको आफ्नो सोचाइ वदलौ । यदि तपाइलाई सेक्सप्रति अरुची छ भने के कारणले त्यस्तो भएको कारण खोतल्नुहोस् । कतिपय समाजमा सेक्सलाई हेय दृष्टिले हेर्ने गरिन्छ र त्यही अनुसारको भावना धेरैमा प्रवल भएर गएको हुन्छ । सेक्सप्रतिको सोच वदलौ । सेक्स अपराध एवं छाडा चिज होइन, जीवनकै एक भाग हो यो ।
समझदारी
आपसी समझदारी वढाउनुहोस् । यदि सम्वन्धमा तनाव छ भने त्यसले सेक्समा प्रभाव पार्छ नै । त्यसैले सेक्स जीवन सफल वनाउन पहिले सम्वन्ध प्रगाढ वनाउनुपर्छ ।
संवाद
दाम्पत्य जीवनको सफलताको कडी हो, संवाद । सवांदहिन दाम्पत्य तनावले भरिएको हुन्छ । आफ्नो पार्टनरको भावना वुझ्नुहोस र उनीसँग सम्वाद गर्नुहोस् ।
सकारात्मकता
सेक्सप्रति सकारत्मक सोंच राखौ । अनावश्यक कुन्ठा र लाज, दावावलाई टाढै राखौं । कतिपय अवस्थामा अत्याधिक उत्तेजना पनि गलत हुन सक्छ ।
सहजता
सेक्सप्रति सहज रहनुपर्छ । यो एउटा नैसर्गिक क्रिया हो । अतः हरेक व्यक्तिमा यसको इच्छा अलग अलग हुन्छ । यदि तपाई सेक्सप्रति अधिक उत्साहित हुनुहुन्न भने यसमा तपाइको दोष छैन । यस्तो अवस्थामा तपाइको पार्टनरले तपाइलाई सेक्सप्रति रुची जगाउन सक्नुपर्छ।



बढि तलब खाने श्रीमतीका लोग्नेहरुको यौनक्षमता कम हुने र उनीहरुले श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न निकै कठीन पर्ने एक अध्ययनले देखाएको छ ।

डेनमार्कमा झण्डै २ लाख दम्पतीमा गरिएको अध्ययनले आफुले भन्दा बढि तलब खाने श्रीमतीसँगको सम्भोगका बेला लोग्नेले निकै फितलो प्रदर्शन गर्ने र श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न वा लामो समयसम्म सहबासमा टिकिरहन विभिन्न खाले कृत्रिम यौनवर्धक दबाइहरु खाने गरेको पाइएको छ ।

आफुले भन्दा श्रीमतीले बढि तलब खाने अवस्थामा पुरुषमा स्वतः मनोवैज्ञानिक तथा सामाजिक र पारिवारिक दबाब पर्ने र त्यसको असर उसको यौनक्षमतामा पर्ने विज्ञहरुको भनाइ छ । अत्यधिक दबाबका कारण पुरुष सहबासमा खरो उत्रिन सक्दैन,

छिटै गल्छ वा स्खलित हुन्छ । आत्मसम्मान गुम्नु, तथा रिस र निरासाका कारणपुरुषमा यस्तो यौन असक्षमता पैदा हुने ठहर शोधकर्ताहरुले गरेका छन् । शोधका क्रममा महिलाहरुले कमाएर घरधन्दा चलाउने वा लोग्नेको भन्दा स्वास्नीको कमाइ बढी भएका दम्पतीहरुमा यौन सन्तुष्टि कम हुने गरेको, पुरुषमा लिंग उत्तेजित नहुने, सम्भोगका बेला शिघ्रपतन हुने जस्ता समस्या देखिने गरेको

पाइयो । श्रीमतीले बढि कमाउने दम्पतीहरुले यौन सन्तुष्टिका लागि भियग्रा लगायतका यौनवर्धक औषधिको प्रयोग धेरै गर्ने गरेको पनि अध्ययनका क्रममा भेटिएको छ । लोग्नेको भन्दा स्वास्नीको तलब अलिकति बढि हुँदा पनि त्यसले लोग्नेको यौनक्षमतामा ठूलो असर पार्ने देखिएको छ ।

श्रीमानले भन्दा बढि तलब खाने श्रीमतीहरुमा समेत विभिन्न खाले समस्या देखिने गरेको पाइएको छ । निरासा तथा अनिद्रा जस्ता समस्याहरुका कारण त्यस्ता कमाउ महिलाहरुले बढि औषधिको सेवन गर्ने गरेका हुन्छन् ।

चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ । तर २२ वर्षमै एक महिलाले यति धेरै पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि सार्वजनिक गरेकी छन् । अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।पुरा

भिडियो हेर्नुहोस

यौन प्रेमको उत्कर्ष रूप हो। जब तपाईं प्रेममा वशिभूत हुनुहुन्छ, त्यतिबेला तपाईंले दिने भनेको यौन नै हो, किनभने यो प्राकृतिक छ। मानिसले प्रेम मापन गर्दा उसले के-के उपहार दियो, कति समय उसको प्रशंसा गरेर बितायो भनेर गणना गर्छन्। हाम्रा हजुरबुवाहरूले आफ्नी प्रियतमलाई कहिल्यै उपहार दिएनन् तर साह्रै माया गरे। यौन प्रेम अभिव्यक्त गर्ने उच्चतम कला हो।

राजबल्लभ कोइराला, नायक

यो व्यक्तिगत सोचमा भर पर्ने कुरा हो। समाजमा कतिपय मानिस यौनका लागि प्रेम गर्छन् भने कतिपय प्रेमका लागि यौन। पैसा तिरेर यौन आवश्यकता पूर्ति गर्नेहरू पनि उत्तिकै छन्। प्रेमबिना पनि यौन आवश्यकता पूरा गर्नेहरू बढिरहेका बेला प्रेममा यौन अनिवार्य नै छ भन्न गाह्रो पर्छ।

कोमल वली, गायिका

आखिर प्रेम नै यौनको पर्यायवाची शब्द हो। श्रीमती होस् अथवा प्रेमिका आखिर प्रेमबाटै यौनको सन्तुष्टि सम्भव छ। प्रेम र यौन नभए संसारको कल्पनासमेत गर्न सकिँदैन।

यम बराल, गायक

प्रेम अनन्त छ तर यौन क्षणिक... प्रेममा यौनको भूमिका कस्तो हुन्छ भन्ने कुरा यो भनाइबाट सहजै अनुमान लगाउन सकिन्छ !

पूजना स्त्री, नायिका

प्रेमका पनि प्रकार हुन्छन्। साँचो प्रेममा यौन प्राथमिकतामा आउँदैन। यौनअघिको र पछिको प्रेम फरक हुन्छ। प्रेमलाई अझ दिगो र प्रगाढ बनाउन यौनको भूमिका महत्वपूर्ण हुन्छ, तर यौनकै लागि मात्र गरिने प्रेम भने क्षणिक हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने प्रेमले यौन दिलाउन सक्छ तर यौनले प्रेम दिन सक्दैन।

बाबु बोगटी, गायक/नायक

अहिलेको समयमा प्रेम र यौनको सम्बन्ध ज्यादै गहिरो छ। आधुनिक पुस्ताका युवा-युवतीहरू प्रेम र यौनलाई नङ र मासुझैं मान्छन्। मेरो विचारमा प्रेम र यौन एक-अर्काबिना अधुरोझैं लाग्छन्, मानौं सुवासबिनाको फूलजस्तो... यो प्रकृतिको उपहार पनि हो, तर यसमा विकृति आयो भने जीवन नष्ट पनि हुन सक्छ।

कला सुब्बा, आरजे/मोडल

यदि दुई जनाले साँचो प्रेम गरेका छन् र मन मिल्छ भने यौनको भूमिका धेरै हुन्छ। यौनले प्रेम अझ बढ्छ जस्तो लाग्छ।

सुनिलसिंह ठकुरी, गायक

यो कुरा प्रेमीहरूमा भर पर्ने कुरा हो। कसैले यौनबिनाको प्रेम कल्पना पनि गर्न सक्दैनन् अनि कसैले एउटा आकर्षणका रूपमा लिएका हुन्छन्। सही रूपमा हेर्ने हो भने यौनले प्रे मलाई प्रगाढ बनाउने कामचाहिँ अवश्य गर्छ। भनिन्छ, प्रेमीलाई सम्झँदा आनन्द आउँछ। प्रे मलाई सँगै पाउँदा आनन्द आउँछ अनि त्यही प्रेमीको अथवा प्रेमीसँग यौन सम्बन्ध सहज रुपमा भयो भने परमानन्द आउँछ।

गजित विष्ट, नायक

प्रेममा यौन अनिवार्य छ, किनभने यसले सम्बन्धलाई दिगो बनाउँछ। यद्यपि, यौन भन्ने कुरा प्रेम गरेपछि मात्र अनुभव गर्न सकिने विषय हो। सम्बन्धमा जहिले पनि यौनभन्दा अघि प्रेम नै आउनुपर्छ।

रेजिना उप्रेती, नायिका

साँचो प्रेम हो भने यौनले त्यसलाई अझ प्रगाढ बनाउन सक्छ।

विजय बस्नेत, निर्देशक

प्रेम र यौन एक-अर्काका परिपूरक हुन् भन्दा फरक पर्दैन। प्रेमबिना यौन सम्भव छैन। वास्तवमा प्रेम र यौन भन्नु एउटै कुरा हो। मानिसहरू प्रेमकै लागि यौन खोज्छन् र यौनबाटै प्रेम पाएको अनुभव गर्छन्। मलाई यौनबिना प्रेम सफल हुन्छ जस्तो लाग्दैन।

दीपशिखा खड्का, नायिका

यौनबिनाको प्रेम अधुरो हुन्छ। प्रेमबिनाको यौन सुवासबिनाको फूल जस्तो हुन्छ। त्यसैले प्रेम र यौन एक-अर्काका परिपूरक हुन्।

सुमन सगरम, गायक

मायामा यौनभन्दा पनि विश्वासको भूमिका महत्वपूर्ण हुन्छ...यौनले प्रेममा विश्वास बढाउन सहयोग पुर्‍याउँछ तर विश्वास नै सबैभन्दा ठूलो कुरा हो।

आमिर शेख, गायक

प्रेममा इमान्दारिता एवं समझदारी छ भने सबै कुरा जायज हुन्छ। यौनले त्यो प्रेमलाई अझ बढी गाढा बनाउँछ।

सुनिल रावल, नायक

पहिले-पहिले विशुद्ध प्रेम हुन्थ्यो। प्रेमी-प्रेमिकाले आफ्नो मनका भावना साटासाट गर्थे। एक -अर्कालाई सम्मान र माया गर्थे तर अहिलेको प्रेममा विकृति बढेको छ। युवायुवतीहरूको प्रेम सम्बन्ध गाँसिनु भनेकै यौनका लागि हो कि भन्ने अनुभव गर्न थालिएको छ।

हेमन्त गौतम, टेलिभिजनकर्मी

यौनलाई सकारात्मक रूपमा लिइयो भने दुई जनाबीच विश्वासको बाटो बराबर भयो भने, एक-अर्कालाई इच्छा भयो भने, एउटा निश्चित सिमामा रहन सक्यो भने, प्रेममा यौन मात्र होइन यौनमा प्रेम पनि अनुभव गर्न सकिन्छ।

रेन थापा, मोडल

यदि प्रेमि-प्रेमिकाबीच प्रेममा विश्वास र समझदारी छ भने यौन ठूलो कुरा होइन। आधुनिक पुस्ताको प्रेम यौन बिना अपुरो मानिन थालिएको छ।

महिमा सिलवाल, नायिका

पहिले-पहिले प्रेममा यौनको भूमिका खासै हुँदैनथ्यो, महत्वपूर्ण मानिँदैनथ्यो तर अहिले पहिले यौन अनि प्रेम हुन थालेको छ। प्रेमीहरूले प्रेमलाई अझ गाढा बनाउन पनि यौनको भूमिकालाई ठूलो मान्न थालेका हुन्। अहिले यौन सहज र फेसन जस्तो भएको छ। अहिले यौनबिनाको प्रेम सफल नहुने अवस्था सिर्जना भएको छ।

यादव प्रसाईं, मोडल

अत्यन्त महत्वपूर्ण हुन्छ। अहिले विवाह गर्ने योजना बनाएका प्रेमी-प्रेमिकाबीच त यस्तो सम्बन्ध अनिवार्य नै मानिन्छ।

रमिला अधिकारी, मोडल

प्रेम र यौन एक-अर्काका परिपूरक हुन्। अर्को शब्दमा भन्नुपर्दा प्रेमको उच्चतम बिन्दु नै से क्स हो, तर प्रेमबिनाको यौनले कहिल्यै महत्व पाउँदैन।

राज घिमिरे, नायक





बेलायतमा एक जोडीले झण्डै साढे ५ हजार जनासँग सम्भोग गरेको छ । ४० वर्षका जओफ डेनियल र ३९ वर्षकी साराह मूरले बितेका १९ वर्षमा जम्माजम्मी यतिधेरै मानिसहरुसँग सम्भोग गरेका हुन् ।



सेक्स सेरोगेटको रुपमा क्रियाशील बेलायतको यो जोडिले मानिसलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सेक्स सिकाउन विश्वको भ्रमण समेत गरेको छ । यस क्रममा साराहले ३ हजार ३ सय २३ जना पुरुषसँग सम्भोग गरेकी छिन् । जसमा ५२ जना पुरुष भर्जिन थिए ।त्यस्तै डेनियल्सले २ हजार १ सय ६२ जना महिलासँग सेक्स गरेका छन् जसमा ४९ जना महिला भर्जिन थिए यौनकार्य सम्बन्धि व्यवसायिक प्रशिक्षक रहेको यो जोडिले मानिसहरुलाई सम्भोग गरेरै प्रयोगात्मक रुपमा यौनिक जटिलता तथा यौन आनन्द पाउने उपायको बारेमा पनि सिकाउने गर्छ । साराहले आफुलाई आफ्नो कामप्रति गर्व महसुस हुने बताउँछिन् ।



आफुलाई हजारौँ मानिससँग सेक्स गर्न गाह्रो नभएको बताउँछिन् । डाक्टरहरुले समेत यौन समस्याको उपचारका लागि विरामीहरुलाई आफुकहाँ पठाउने भएकाले आफुले उपचार स्वरुप सम्भोग गर्ने गरेको भन्दै उनले आफु यस अर्थमा वेश्या नभएको जिकिर गरिन् । आफुले यौन सुख दिएर मानिसहरुको उपचार गरेको उनको भनाइ छ ।

विराटनगरकी एक युवतीसँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायक राजेश हमालले अब भने बिहे गर्ने पक्का जस्तै छ । उमेर ढल्कदै गएपछि साथीको आवश्यकता महशुश गरेका हमालले बिहेका लागि धेरै समय नकुर्ने बताएका छन् ।


जुन ९ मा आफ्नो जन्मदिन मनाउने तयारीमा रहेका हमालले सोहि मितिमा बिहे गर्नेे अड्कल समेत काटिएको छ । हमालले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘बर्षबाट महिनामा झारे, अब केही समयमै दिनमा झार्नेछु ।’

भ्यालेन्टाइनमा रोमान्टिक बनेका हमालले भने, ‘प्रेमलाई समाज, राजनीति, धर्म केहीले पनि रोक्न सक्दैन । माया छ भने त्यो जसरी पनि निरन्तर रहन्छ ।’

भ्यालेन्टाइन एउटा राम्रो दिवस भएको भन्दै उनले यो पर्व माया दर्शाउन सबैलाई आग्रह पनि गरेका छन् । आफ्नो मान्छेलाई भन्न नसकेको कुरा यो दिवसको अवसर पाररे मनबाट मुखमा ल्याएर पोख्न समेत उनले आग्रह गरे ।

हमालले आफुले बिहेको कुरा बर्षबाट महिनामा झारेको भन्दै छिट्टै घरमा श्रीमती भित्राउने बताए । हमालले आफू आधादर्जन युवतीको प्रेममा परिसकेको समेत खुलाएँ ।

विगत ७ बर्षदेखि विराटनगरकी एक युवतीसँग प्रेमसम्बन्धमा रमाएका हमालको भ्यालेन्टाई पनि विशेष रहने वुझिएको छ ।

आजकल स्मार्टफोनमा बिभिन्न एप्लिकेसनहरु उपलब्ध छन् । जसले तपाईको दैनिकीलाई सहज बनाइदिएको छ भने स्मार्टफोनलाई रिच पनि बनाइदिएको छ ।

अब तपाईले स्मार्टफोनमा एउटा अनौठो प्रयोग गर्न सक्नु हुनेछ । अमेरिकी वेबसाइट ‘द र स्टोरी’का अनुसार टोरन्टोका डाक्टरहरुले ‘द पि्रडिक्टर’ नामक एप्स बनाएका छन, जसले पुरुषको लिंगको लम्बाई बताउाछ ।



यो एपले पुरुषको लम्बई, उसको यौन चहना र औलाको लम्बाई जस्ता आंकडाका आधारमा उसको लिंगको लम्बाई बताउने प्रयास गर्नेछ । यसका लागि अलग अलग बैज्ञानिकको अध्ययनका अधारमा निकालिएको निष्कर्ष पनि प्रयोग गरिएको छ । यद्यपी वेबसाइट ‘दिपि्रडिक्टर’ ले भने यो एप्लिेकेशन रमाइलोका लागि मात्र भएको बताएको छ ।

एप बनाउने डाक्टर क्रिस कुलीगनले भने ‘दिपि्रडिक्टर’ ले पुरुषको लिंगको आकार र त्यसमा हुने असुरक्षा, चिन्ता र असन्तुष्टी सम्वन्धी गलत मान्यतालाई कमजोर बनाउने बताएका छन् ।




सबैभन्दा पहिले त वीर्य के हो भन्ने विषयमै कुराकानी गरौं। पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सके यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई वीर्य






भनिन्छ। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ। यही वीर्यमै शुक्रकीटहरू हुन्छन्। तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, त्यसको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ। अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्योभन्दा पनि कम। वीर्यको रंग सामान्यतः सेतो-सेतो हुने भए पनि हल्का पहेँलो वा खरानी रंगको पनि हुनसक्छ। यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ। वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ। रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन्। अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथ बाहिर निस्कन्छ। शरीरभित्रको वातावरणको तापक्रम यसमा सर्ने भएकाले यसको तापक्रम पनि हाम्रो शरीरको जस्तै हुन्छ।

भारतको उत्तर प्रदेशको इलाहावाद जिल्लामा आफ्नै श्रीमतिको भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटना इलाहावादको कर्नलगञ्ज क्षेत्रमा भएको हो । सो क्षेत्रमा ३० वर्षिय विवेक मिश्राले आफ्नी २८ वर्षिया श्रमितिको ब्लु भिडियो बनाएर इन्टरनेटमा राखेका थिए । मिश्राले इन्टरनेटमा आफ्नी श्रीमतिको मोबाइल नम्बर समेत राखेका थिए ।

जिल्ला प्रहरी अधिकारी अवधेशकुमारका अनुसार उनकै श्रीमतिको उजुरीमा मिश्रालाई पक्राउ गरिएको हो । इन्टरनेटमा राखिएको फोन नम्बरका कारण धेरैतिरबाट फोन आएपछि घटनाबारे पीडित महिलाले जानकरी पाएकी थिइन्। इन्टरनेटमा आफ्नो अश्लील ब्लु भिडियो हेरेपछि उनी सिधै प्रहरी कार्यालय पुगेकी थिइन्।

पीडित महिलाकाअनुसार ६ वर्षअघि उनीहरुको विवाह भएको थियो। तर गत वर्ष श्रीमानले अर्की युवतीसंग रहेको सम्बन्धका कारण विवाद उत्पन्न भएको थियो।

पीडित पक्षको आरोपअनुसार विवेकले लगातार सम्बन्धविच्छेदका लागि दबाव दिइरहेका थिए । सोही क्रममा अश्लील ब्लु भिडियो प्रकरण सार्वजनिक भएको हो । पीडित महिला विगत दुई महिनादेखि माइत बस्दै आएकी छन्। घटनाबारे प्रहरीले छानविन गरिरहेको जनाएको छ। एजेन्सी


संसारमा सायदै कुनै देश होला जहाँ फिलिपेनो युवतीहरू नहुन्। सुन्दर अनुहार, मीठो बोली अनि अंग्रेजी भाषामा दख्खल, इमानदारीपूर्वक सेवा, आम फिलिपिनो युवतीका विशेषता हुन्। घरेलु कामदारदेखि अन्तर्राष्ट्रियस्तरका ठूलठूला कम्पनी र राष्ट्रसंघीय निकायहरूमा फिलिपिनो युवतीहरू भेटिन्छन्। विश्वका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ् री पसलहरूमा पनि ग्राहकको सेवामा फिलिपिनो युवतीहरूनै खटिएका हुन्छन्।



धेरै फिलिपिनोले अन्तरदेशीय विवाह गरेको पनि पाइन्छ। मायाँमा समर्पण फिलिपिनो महिलाहरूको अर्को विशेषता हो। तर यही समर्पण अभिशाप बनेपछि एउटी फिलिपिनो युवती अहिले नेपालका अदालत, प्रहरी, महिला आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ हुँदै प्रधानमन्त्री कार्यालयको लैंगिक सशक्तिकरण समन्वय इकाइसम्म न्यायको भीख माग्दै भौताइरिइ रहेकी छिन्। उनी हुन्, ३२ वर्षीया चरिना कावि्रडो। आफू बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार सुरेन्द्र फुयालबाट यौन शोषणमा परेको र उनले श्रीमती स्वीकार नगरेपछि अलपत्र परेको बताउने यी चरिनाको कथा निकै लामो छ। उनका अनुसार, सुरेन्द्र र उनी श्रीमान–श्रीमतीका रुपमा लिभिङ टुगेदर थिए। गर्भवती भएपछि सुरेन्द्रले आफूलाई मानसिक र शारीरिक यातना दिएर श्रीमानको भूमिकाबाट भाग्न खोजेको बताउने चरिनालाई त्यतिबेलासम्म सुरेन्द्र विवाहित हुन् भन्ने थाहा थिएन। चरिना सुरेन्द्रको श्रीमतीको नाता कायम गराउन अहिले कानुनी लडाइमा छिन्। हाल काठमाडौं जिल्ला अदालतमा चरिनाले अंश सहितको सम्बन्ध बिच्छेद र घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी छिन्, जुन बिचाराधीन अवस्थामा रहेको छ। चरिनाले पछिल्लो पटक साइबर अपराधको मुद्दा पनि दायर गरेकी छिन्। आफू न्याय पाएरमात्र नेपाल छाड्ने पक्षमा रहेकी चरिनासंग गरिएको कुराकानीका सम्पादित अंश यसपाली प्रस्तुत गरिएको छ।–सं.) ० सबैभन्दा पहिला तपाई आफ्नो व्यक्तिगत परिचय दिन सक्नुहुन्छ? – मेरो नाम चरिना काब्रीडो हो। म एक फिलिपिनो केटी हुँ। म हाल काठमाडौं महानगरपालिका वडा नम्बर २ खुर्सानीटार लाजिम्पाटमा बस्छु। म फिलिपिन्सको राजधानी मनिलास्थित एसियाली विकास बै.क केन्द्रीय कार्यालयमा बैंकको परियोजनामा सन्चार परामर्शदाता सामाजिक मिडियामा परामर्शदाताको रुपमा काम गर्थें। मानवीय स्वभावनै हो, प्रेम, यौन र विवाह। यस्तै परिबन्दमा म नेपालको एकजना नाम चलेको पत्रकार सुरेन्द्र फुयालसंग प्रेम र यौन हुदै विवाहको चरणमा पुगंे। त्यहीँबाट मेरो जीवनमा धेरै उतारचढावहरू आए, जसका कारण आज मेरो जीवन लगभग तहसनहस भएको छ। ० सुरेन्द्र फुयालसंग चाहिं तपाइको भेट कसरी भयो, जसका कारण तपाइको जीवन तहसनहस भयो? – त्यो भेटको ठूलै कहानी छ। म पहिले क्लिन इनर्जी नेपालमा काम गर्थें। जुन सन् २००९ सालतिरकै कुरा हो। त्यो एसियाली विकास बैंकले सहायता गरेको परियोजना हो। यसमा काम गर्ने सिलसिलामा मैले सन् २००९ सालमै डिसेम्बर महिनातिर आफ्नो रिसर्च स्टोरी लेखेर यहाँको पत्रिकामा प्रकाशित गराएँ। त्यो लेखको तलतिर मेरो इमेल आइडी पनि राखिएको थियो। त्यही इमेलको आधारमा सुरेन्द्र फुयालले मलाई मेल गर्न थाल्यो। उसले मेरो रिसर्च मन पराएँ भन्यो। उसले शुरुमा व्यावसायिक कुराहरूनै गर्‍यो। पछि विस्तारै व्यक्तिगत कुराहरू पनि गर्न थाल्यो। ० व्यक्तिगत कुरा भन्नाले कस्ता कस्ता कुराहरू हुन थाले तपाइहरूबीच? – शुरुमा उसले सप्ताहन्तमा कहाँ ह्याङ आउट गर्छ्यौं भनेर प्रश्न गर्दथ्यो। काम सकेपछि केही समय त यसो इन्जोइ गर्नुपर्छ भन्न थाल्यो। मैले ह्याङ आउट गर्ने ठाउँ एभेरेष्ट होटल थियो। त्यहाँ मेरा धेरै फिलिपिनो साथीहरूसंग म ह्याङ आउटका लागि जाने गथर्ंे। त्यसपछि ऊ पहिलो पटक सन् २०१० को मार्च महिनामा मेरा साथीहरूसंगै एभरेष्ट होटलको जमघटमा सामेल भयो। त्यसपति हामीबीच नियमित भेटघाट हुन थाल्यो। अनि हामी बिभिन्न ठाउँमा डिनर जान थाल्यौं। हामी साइक्लिङ पनि जान थाल्यौं। ० भनेपछि त, शुरुवातनै रमाइलो ढंगले भएको रहेछ नि होइन? – त्यस्तै भन्नुपर्‍यो। हामी धेरै ठाउँमा साइक्लिङ गयौं, उसले नै मलाई यसबारेमा जानकारी गराएर सहभागी बन्न प्रेरित गर्थ्यो। काठमाडौं नजिकका धेरै गाउँ र डाँडाहरू हामीले घुमेर भ्यायौं। करीव तीन महिनाकेा यो क्रमपछि उसले मलाई प्रेम प्रस्ताव राख्यो। म पनि विस्तारै उसंग नजिक भइसकेकी थिएँ। मैले उसलाई उसको बैबाहिक स्थितिबारे सोद्धा स्पष्ट जवाफ दिन चाहेन। पछि उसले आफू विवाहित भएको तर श्रीमतीसंग डिभोर्स गरेर बसेका जवाफ दियो। उसले मसंगै बस्ने प्रस्ताव राख्यो। तर म यहाँ नेपाली परिवारसंग बसिरहेकी थिएँ। घरबेटी फिलिपिनो महिला जो नेपालीसंग विहे गरेकी। मैले घरबेटीसंग अनुमति लिएपछि सुरेन्द्र र म श्रीमान श्रीमतीको हैसियतले एकै कोठामा बस्न थाल्यौं। ० भनेपछि बिहेअघि नै तपाईंहरूको सेक्स सम्बन्ध रह्यो? – वस्तवमा तपाइहरूको हिन्दू संस्कारमा जस्तै हाम्रो क्रिश्चियनहरूको पनि रोमन क्याथोलिक संस्कारमा विहेअघिको सेक्स बर्जित छ। तपाई विश्वास गर्नुस्, सुरेन्द्रसंग सेक्स सम्बन्ध राख्नु अघिसम्म म भर्जिन (–कुमारी) थिएँ। उसले मलाई विहे गर्ने आश्वासनमात्र दिएन, अब हामी श्रीमान–श्रीमती भयौं भनेपछि घरबेटीलाई साक्षी राखेर हामी संगै बस्यौं र हामीबीच सेक्स सम्बन्ध यो। ० तर फिलिपिनो केटीहरूको त विहे अघिनै कुमारित्व भंग भइसकेको हुन्छ भन्छन् नि? – तपाइ विश्वास गर्नुस्, म सुरेन्द्र फुयालसंग सम्बन्ध राख्नु अघिसम्म भर्जिन थिएँ। फिलिपिनो केटीहरूको बारेमा जो तपाई कुरा गर्दै हुनुहुन्छ, त्यस्तो पटक्कै होइन। क्याथोलिकहरू कुमारित्वका विषयमा निकै कठोर छन्। मेरै कुरा गर्नुहुन्छ भने म पढाइमै व्यस्त भएँ, मैले व्वाइफ्रेण्ड बनाउने समयनै पाइँन। पछि काममा व्यस्त भएँ। एकैचोटी नेपाली युवक सुरेन्द्र मेरो जीवनमा आयो। उसले आफू नेपालको चर्चित पत्रकार भएको र सबैले चिन्ने भएकाले धोखा दिन नसक्ने कुरा बतायो। म पनि उसंग प्रभावित भएँ र हामीबीच सबै खाले सम्बन्ध कायम भयो। ० एउटै कोठामा बसेपछि तपाइहरू श्रीमान–श्रीमती भइहाल्नुभयो होइन? – त्यसपछि ऊ राती बीबीसी नेपाली सेवाको काम सकेर सधैं मेरोमा आउन थाल्यो। कहिले खाना आएर सेक्स गरेपछि मध्यरातमा हिड्थ्यो। अधिकांश समय मसंगै बस्थ्यो। यसै सिलसिलामा उसले मनिला घुम्ने चाहना राख्यो। मैले पनि उसलाई मेरो परिवारमा चिनाउने अवसर पाएँ। हामी मनिलाका धेरै टापुहरू पनि घुम्यौं। एक प्रकारले त्यो हाम्रो हनिमुन थियो। उसले त्यहाँ मेरो परिवार सबैसंग भेटेर मलाई विहे गर्ने कुरा गर्‍यो। मेरा अभिभावकहरूले पनि उसलाई मन पराए। उनीहरूले सुरेन्द्रलाई ज्वाइँकै मान्यता दिए। ० यति नजिक भइसकेको तपाइहरूको सम्बन्ध के कारणले एकाएक बिग्रियो त? – मैले उसलाई विश्वास गरें। तर उसले मलाई धोखा दिएको रहेछ। उसले श्रीमतीसंग डिभोर्स भएको भन्यो तर उसको डिभोर्स भएको रहेनछ। जब म गर्भवती भएँ, उसले गर्भपतनको प्रस्ताव राख्यो। मैले गर्भपतन गर्न नमानेपछि मात्र उसको असलियत छरपष्ट भयो। ० यसको मतलब सेक्स सम्बन्धमा मात्र तपाइहरूबीच कुनै समस्या थिएन, तर जब गर्भको कुरा आयो त्यसपछि समस्या भयो होइन? – वास्तवमा जब हामी संगै बस्न थाल्यौं, मैले शुरुदेखिनै बच्चा चाहेकी थिएँ तर उसले पर सारिरहेका थियो। उसले मनिला गएर मेरो परिवारलाई समेत भेटेपछि मैले बच्चा जन्माउने आफ्नो इच्छा राखें। पहिले पहिले परिवार नियोजनका साधन प्रयोग गर्थ्यो। तर मैले बच्चा जन्माउने कुरा गरेर उसलाई ढिपी गरें। सन् २०११ को सेप्टेम्बरमा हामी मनिलाको एउटा टापुमा घुम्न गएका बेला मगर्भवती भएँ। खासमा म गर्भवती भएको कुरा नोभेम्बरमा मात्र थाहा भएको हो। जब म गर्भवती भएँ , त्यसपछि मैले उसलाई अब तिम्रो घरपरिवारलाई भेटाउ, मलाई उनीहरूको माया ममता चाहिन्छ, म उनीहरूसंगै बस्छु भने। त्यसपछि सुरेन्द्र मसंग बाँउठिन थाल्यो। उसले अहिले नभेटौं भन्यो। उसले मलाई गर्भ तुहाउने कुरा गरेपछि मलाई उप्रतिको शंका जाग्यो। अनि मैले उसको फेसबुकमा साथीहरूमार्फत खोज्दै जाँदा ऊ विवाहित, श्रीमती र परिवारसंगै रहेको थाहा पाएँ। उसले मलाई आफ्नो फेसबुक छैन भनेर ढाँटिरहेको थियो। ० तपाइले त्यो पत्ता लगाएपछि के भयो? – मैले सबै कुरा पत्ता लगाएपछि तिमीले किन ढाँटेको भनेर सोधें। उसले ‘म मेरो श्रीमतीसंग सन्तुष्ट छैन, सेक्स गरे पनि प्रेम हुदैन’ भन्यो। उसले आफ्नो श्रीमती निकिता पौडेल आफ्नो लागि भन्दा पनि परिवारका लागि मात्र राखेको बतायो। तर पछि हाम्रो सम्बन्ध र म गर्भवती भएको कुरा उसको परिवारले पनि थाहा पाएपछि कथा अर्कोतिर मोडियो। त्यतिबेला म मनिलामा थिएँ। ० त्यति गर्दा पनि सुरेन्द्रलाई तपाइले छाड्नुभएन होइन? – मैले छाड्ने त कुरै थिएन, किनकि मैले त उसलाई मेरो कुमारित्व सुम्पिएकी थिएँ। म डिसेम्बरमा नेपाल आएपछि उसले मलाई खुट्टा समातेर माफी माग्यो। म वर्वाद हुन्छु, मेरो सामाजिक प्रतिष्ठा सकिन्छ, त्यसैले तिमी बच्चा फाल भन्यो। नयाँ बानेश्वरको बेकरी क्याफेमा हाम्रो त्यो संवाद धेरैले सुनेका थिए, किनकि म आक्रोशित भएकी थिएँ। उसले त्यो बच्चा पनि नस्वीकार्ने र मलाई श्रीमती पनि नस्वीकार्ने भनेपछि म कराउँदै सडकाम निस्किएँ। सबैले मलाई सडकमा कराएको देखेर सोद्धै थिए। तर म विक्षिप्त भएकी थिएँ। ० सुरेन्द्रले श्रीमती पनि स्वीकार गरेन, बच्चा पनि नजन्माउ भनेपछि तपाइको अघिल्लो कदम के थियो? – म विक्षिप्त भएर मनिला फर्किएँ। मेरो परिवारलाई सबै कुरा जानकारी गराएँ। यसबीचमा उसले मेरो विरुद्ध धेरै घृणित खेल खेलेछ। मेरो विरुद्ध एडीबी हेडक्वर्टरमा मेल पठाएर उल्टै मलाई बेश्या बनाएछ। मेरो जागिर पनि त्यही कारणले गयो। उसको परिवार बिगारेको आरोप ममाथि लगायो। मलाई ५ महिनाको गर्भवती भएको बेला एडीबीले जागिरबाट हटायो। यसबीचमा सुरेन्द्रकी बहिनी भन्ने निर्जला र निर्मला फुयालले पनि मलाई बच्चा फाल, हाम्रो दाइको जीवनबाट टाढा जाउ भनेर धेरै धम्की दिए। तर मैले सुरेन्द्रको कारणले मेरो कुमारित्व पनि गुमाएँ र जागिर पनि गुमाएँ। त्यसपछि मैले उसको विरुद्ध लडाइ लड्ने अठोट गरें। ० फिलिपिन्सबाट नेपाल फर्किएर लडाइँ शुरु गर्नुभयो होइन? – वास्तवमा मेरो जीवनमा धेरै नराम्रो घटना भयो। मैले जसरी पनि आफ्नो अधिकार स्थपित गर्नपर्छ भनेर लडाइँ शुरु गरें। लडाइ लड्दा लड्दै मेरो बच्चा खेर गयो। मैले त्यसबीचमा नेपालमा केही वकिलहरूसंग सल्लाह गरंे। मलाई मेरो परिवारले समर्थन दियो। म अहिले सुरेन्द्र विरुद्ध अंश मुद्दा, मानाचामलको मुद्दा र साइबर क्राइम सम्बन्धी मुद्दा लडिरहेकी छु। उसले अहिले मलाई बिभिन्न ढंगले तर्साउने, सताउने र मेरो विरुद्ध नेपालका बिभिन्न संयन्त्र प्रयोग गर्ने प्रयास गरिरहेको छ। तर मलाई विश्वास छ, नेपालको कानुनले सत्यको संरक्षण गर्नेछ र यहाँको अदालतले पीडितलाई न्याय दिनेछ। ० सुरेन्द्र र तपाइबीच शारीरिक सम्बन्ध भयो, गर्भ पनि रह्यो, त्यसबीचमा तपाइहरूबीच धेरै सम्बन्ध रहे, ती सम्बन्ध सम्भि्कदा अहिले कस्तो लाग्छ? – शुरुवाती सम्बन्धहरू राम्रै थिए। तर पछि उसले आफ्नो हर्कत देखाउन थालेको थियो। ऊ मसंग सेक्स बाहेक केही पनि चाहदो रहेनछ, जबकि म उबाट प्रेम र असल पति चाहन्थें। उसले मलाई धेरै पटक यौन दुर्व्यवहार गरेको थियो। तर मैले आफ्नो श्रीमान जस्तो सोचेर चुपचाप सहे । ऊ प्रायःजसो अप्राकृतिक मैथुन गर्न रुचाउथ्यो। अनि मलाई अप्ठेरो हुने गरी बिभिन्न आसनमा सेक्स गर्न बाध्य पार्थ्यो। तर पनि मैले उसलाई झेलिरहेकी थिएँ। यतिसम्म कि म महिनावारी भएर रक्तश्राव भइरहेका बेला पनि ऊ झम्टिथ्यो। एकपटक शिवपूरी हुदै चिसापानी गएकोबेला होटलमा उसले मलाई यौनसम्पर्क राख्न खोज्यो। म महिनावरी भएको छु भन्दा पनि छाडेन। जबर्जस्ती गर्न खोजेपछि मैले कोठामा ढोकाको चुकुल लगाएर बस्न परेको थियो। किचनमा, बेडरुममा, बाथरुपममा उसले जहाँ चाह्यो त्यहीँ तयार हुनुपर्ने रोबोट जस्तो बनायो मलाई। ऊ बास्तवमा सेक्सको बेलामा जंगली मान्छे जस्तो व्यवहार गर्थ्यो। उसंगको सेक्स मलाई यातना लाग्न थालेपछि मैले मेरी एकजना फिलिपिनो साथी जो अनमिनमा काम गर्थिन् उनलाई भनेकी थिएँ। उनले मलाई पुलिसमा जाहेर गर्न भनेकी थिइन्। तर मैले नै श्रीमान सम्झेर उजुरी गरिन। ० अहिले पनि तपाइ नेपालमै हुनुहुन्छ, तपाइको उद्देश्य अब के हो? – मेरो प्रष्टै छ, म नेपालकै अदालतबाट न्याय चाहन्छु। म उसलाई सजाय दिलाउन चाहन्छु र अदालतले मलाई न्याय दियो भने उसंग डिभोर्स लिएर क्षतिपूर्ति पाउन चाहन्छु। म नेपालमा यही मुद्दाका लागि बसिरहेकी छु। मलाई यो लडाइमा धेरै नेपालीहरूको सहयोग मिलेको छ। बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र सुरेन्द्रलाई जोगाउन अनेक प्रयत्न गरिरहेका छन्। उसले कुनै छानबिन समेत गरेनन्। लण्डनमा कुरा गर्दा रविन्द्र मिश्रसंग कुरा गर भने। सुरेन्द्रले बीबीसीका पत्रकारकै इज्जतको धज्जी उडाइरहेको छ। तर बीबीसी पीडितलाई थप पीडा दिन लागिरहेको छ। म यो मुद्दालाई लिएर सर्बोच्च अदालतसम्म जान तयार छु। सुरेन्द्रले मेरो इज्जतमात्र होइन लाखौ रुपैयाँ पनि सिध्यायो। उसको कट्टुदेखि मोजासम्म, सबै कपडा मैले किनिदिन्थें। अझै पनि ती उसले लगाउने गरेका कपडा मेरो कोठामा सुरक्षित छन्। मेरो बच्चा त खेर गयो, तर म अब विहे गर्दिन, बरु नेपाली बच्चा एडप्ट गरेर बस्न चाहन्छु। नेपालमा धेरै राम्रा मान्छेऩ छन्। ती मान्छेको अगाडि सुरेन्द्र जस्ता धोकेबाजलाई सजाय दिलाउनु मेरो उद्देश्य हुनेछ। अनि नेपालमा महिला मैत्री कानुन बनाउनुपर्छ भन्ने मेरो भनाइ हो, जसले गर्दा अरुले मेरो जस्तो पीडादायी अवस्था भोग्न नपरोस्। सँघु साप्ताहिक, २०६९ भदौ ४ गम्भीर आपत्ती तथा खण्डन -सुरेन्द्र फुँयाल भदौ चार गते सोमबारको साँघु साप्ताहिकमा प्रकाशित फिलिपिनी युवतीको अन्तर्वार्ता र त्यस्मा दुरासय एवं बदनियतबस लगाइएका संगीन आरोपहरु, मेरो चरित्रहत्या गर्दै घृणा, द्वेष, अश्लिलता एवं अफवाह फैलाउने क्रियाकलापहरुप्रति मेरो गम्भीर आपत्ती सहित ध्यानाकर्षण भएको छ। उनका भ्रामक एवं कपोलकल्पति भनाइ र आरोपहरुको म सशक्त प्रतिवाद गर्दछु। मेरो व्यक्तीगत सामाजिक एवं पेसागत जीवनमा गम्भीर आघात एवं खलल पुर्‍याउने नियतले दुश्प्रचारित त्यस्ता अनर्गल प्रचारले नेपाली समाजमा पर्न गएको भ्रम निवारण होस्। पुर्व मित्र रहेकी ती फिलिपिनी युवतीले राखेको विवाहको प्रस्ताव मैंले स्वीकार्न असमर्थ भएपछि, विगत केहि महिनादेखि उनले इन्टरनेटमा विभिन्न अवतार धारण गर्दै र नेपाली पत्रपत्रिकामार्फत मेरो व्यक्तीगत चरित्रहत्या गर्ने र मलाई “नष्ट गर्ने” अभियान जारी राखेकी छन्। इन्टरनेट र विभिन्न माध्यम मार्फत जारी उनका आपत्तिजनक कार्यहरुबारे मैले नेपाल प्रहरीमा पटक, पटक उजुरी र सम्मानित अदालतमा मुद्दाहरु दायर गरिसकेको छु। अहिले जारी भ्रामक प्रचारबाजीबाट नेपालीहरुमाझ पर्न गएको चोटप्रति म क्षमाप्रार्थी छु। २०६९ भदौ ५ गते मेरो फेसबुकको इन्बक्समा सुरेन्द्र फुँयालले पठाउनु भएको खण्डन ।
थाइल्याण्डमा मानिसहरु सबैभन्दा लामो चुम्बनको विश्व रेकर्ड गिनिज बुक अफ अर्ल्डमा लेखाउन तयारीमा जुटेका छन् । त्यसका लागि उनीहरुले ५० घण्टा २५ मिनेट १ सेकेण्डको पुरानो रेकर्ड तोड्नुपर्नेछ ।
बलिउड अभिनेत्री बिपसा बासु मुम्बईमा आयोजित हिन्दी फिल्म आत्माको प्रबर्द्धन कार्यक्रममा पोज दिँदै।
मानिसहरु भन्ने गर्छन् होटल रेष्टुरेन्टमा सुन्दर युवतीले खाना दिईन भनेपनी वारम्वार गईरहन मन लाग्छ । तर युवतीको शरिरमै खानेकुराहरु राखेर खान पाईयो भने के होला ? जापानको एक होटलले भने यस्तै सुविधा दिने गरेको छ । निर्वस्त्र युवतीको शरिरमाथी खाना राखेर सेवा दिईरहेको हुन्छ । खाना खान जानेहरु सुन्दर युवतीको शरिरमाथी रहेको खानेकुरा खान पाउदा निकै उत्तेजक हुने गरेको वताईएको छ ।


पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन त गर्छ नै । त्यति मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ । पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ ।


मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् । शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ ।

न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ ।

रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ

अहिले एक-अर्कासँग प्रेम मात्र गदैर् नन्, विवाहअघि नै सँगै बस्न थालेका छन् । चलचित्रको कथामा प्रस्तुत गरिने 'लिभिङ टुगेदर' को अवधारणालाई बलिउडका सेलिब्रेटीहरूले वास्तविक जीवनमै उपभोग  गरिरहेका छन् । विवाहअघि नै सँगै बस्ने नायक-नायिकाहरू खुसीसमेत देखिन्छन्, तर बलिउडकै केही चलचित्रकर्मी सँगै बसिरहेको कुरालाई अस्विकार समेत गर्छन् ।  रमाइलो कुरा के छ भने, कतिपय लोकपि्रय नायक-नायिका विवाहअघि नै सँगै बस्न थालेकाले विवाह गर्न हतारिरहेका छैनन् । उनीहरू विवाह नगर्ने कारण भने खुलेर  बताउँदैनन् ।

सलमान खान बलिउडका सबैभन्दा आकर्षक तथा योग्य कुमार नायक हुन् । सलमान ४५ वर्षको उमेरमा पनि आफ्नो तेजस्वी व्यक्तित्वका कारण चर्चित छन् । सलमान  खानको जीवनको सबैभन्दा दुःखद कुरा के हो भने बलिउडकै सबैभन्दा सुन्दर तथा कामुक नायिकाहरू (ऐश्वर्या राय, कट्रिना कैफ) सँग आफ्नो सुदृढ प्रेम सम्बन्धपछि  पनि यी कलाकार आजसम्म अविवाहित छन् ।

प्रीति जिन्टा तथा उर्मिला मातोडकर पनि उमेर पुगिसक्दा पनि अविवाहित छन् । केही समयअघि पि्रतीले उद्योगपति नेस वाडियासँग विवाह गर्ने पक्का भैसकेको थियो, तर  प्रीतिले नै अरुचि देखाएपछि विवाह हुन सकेको थिएन । पछिल्लो समयमा उनीहरूबीच कुनै पनि सम्बन्ध नरहेको अनुमान गरिंदैछ । लामो समयदेखि बलिउडमा  निष्क्रियझैं रहेकी उर्मिला मातोडकर तथा निर्देशक रामगोपाल वर्माबीचको सम्बन्ध सधैं चर्चाको विषय बन्छ । विवाहका बारेमा भने उर्मिलाले अझै कुनै निर्णय लिन  सकेकी छैनन् ।

रानी मुखर्जी तथा यशराज फिल्म्सका मालिक आदित्य चोपडाबीचको रोमान्सलाई पनि बलिउडको चर्चित प्रेमकथा मानिन्छ । रानीमाथि त चोपडाको घर नै बिगारेको  आरोप लगाइँदैछ । रानीसँग प्रेम गर्न थालेपछि आदित्यले आफ्नी श्रीमतीसँग सम्बन्ध-विच्छेद गरेको समाचारसमेत सार्वजनिक भैरहेको छ । अचम्मको कुरा के छ भने रानी  तथा आदित्यले अहिलेसम्म विवाहचाहिं गरेका छैनन् । बलिउडको सबैभन्दा चर्चित हट जोडी जोन अब्राहिम तथा विपाशा बसुको सम्बन्धमा थुप्रै उतार-चढाव आए, तर  दुबै आफ्नो जोडीको जस्तो प्रेम अरू कसैले नगरेको बताउँछन् ।

सैफअली खान तथा करिना कपुर जोडीलाई बलिउडकै सबैभन्दा आकर्षक जोडी मानिंदैछ । सैफ-करीनाबीच प्रेम सम्बन्ध गाँसिएको केही वर्ष मात्र भएको छ, तर उनीह रूले आफ्नो प्रेममार्फत सम्पूर्ण बलिउडमा हलचल मच्चाएका छन् । यद्यपि सैफ-करीना दुबैले विवाहका बारेमा खुलेर केही बताएका छैनन् ।

सैफ अलि खानलाई प्रेमि बनाउनु अघि करीना कपूरको नाम अर्का नायक शाहिद कपुरसँग जोडिएको थियो, तर शाहिदसँग प्रेम सम्बन्ध टुक्रिएपछि करिनाले सैफलाई रो जिन् । शाहिद केही समय करिनासँग विछोडिनुको पीडा सहेर बसे, तर पछि उनलाई बलिउडकै अर्की नायिका पि्रयंका चोपडाले साथ दिइन् । पछिल्लो समयमा शाहिद- प्रियंकाको रोमान्स बलिउडका कुनै पनि चलचित्रकर्मीबाट लुक्न सकेको छैन । क्रिकेट हेर्ने बहानामा दक्षिण अफ्रिकामा शाहिद-पि्रयंका सँगै देखिएका थिए । यसबीच अघिल्लो  साताको एक रात भारतको आयकर विभागले पि्रयंकाको घरमा छापा मार्ने क्रममा उनको बेड रूपमा साहिद भेटिएको समाचारले उनीहरूबीच 'गहिरो' सम्बन्ध रहेको पुष्टि  भएको छ । 'पि्रयंकाको बेड रुममा साहिद भेटिएपछि अब उनीहरूको सम्बन्ध कति सम्म गहिरो छ, सहज अनुमान लगाउन सकिन्छ', भारतीय सञ्चारमाध्मयले लेखेका  छन् ।

सलमान खानसँग प्रेम गरिरहेकी भनिएकी कट्रिना कैफ पछिल्लो समयमा चकलेटी नायक रणवीर कपुरसँग रोमान्स गरिरहेकी छिन् । पि्रयंकाको घरमा छापा मारेकै दिन  आयकर विभागका कर्मचारीले कट्रिनाको घरमा पनि छापा मारेका थिए । बिहानीपख छापा मार्नुभन्दा केही मिनेटअघि मात्र रणवीर कपुर कट्रिनाको घरबाट बाहिरिएको  समाचार पनि छ । 'रणवीरले पूरै रात कट्रिनाको घरमा बिताएको पुष्टि भएको छ, समाचारमा भनिएको छ— 'छापा मार्ने क्रममा नायिकाहरूको व्यक्तिगत सम्बन्ध सावर् जनिक हुनु रमाइलो संयोग मात्र होइन ।'

निर्देशक र नायिकाको रोमान्स

बलिउडमा कुनै पनि चलचित्र निर्देशक कुनै नायिकाप्रति आकषिर्त तथा लट्ठ हुनु कुनै नयाँ कुरा होइन । निर्देशक कुनै एक नायिकासँग यति धेरै प्रभावित हुन्छन् कि हरेक  चलचित्रमा उनीसँगै काम गर्न चाहन्छन् । यो बलिउडको पुरानै शैली हो ।

५० को दशकका चर्चित निर्देशक तथा अभिनेता राज कपुर तथा नायिका नर्गिसको प्रेम त्यसबेलाका दर्शकलाई राम्रो जानकारी छ । त्यसपछि देव आनन्द, रामगोपाल वर्मा,  सुधीर मिश्र, आदित्य चोपडा आदि केही त्यस्ता निर्देशक हुन् जसको मनमा केवल एक नायिकाले मात्र स्थान पाएका थिए अनि निर्देशक पनि तीनै नायिकासँग मात्र काम  गर्न मन पराउँथे ।

चलचित्र निर्देशक सुधीर मिश्र तथा नायिका चित्रगंधा सिंहबीचको रोमान्सले पछिल्लो समयमा बलिउडलाई तताएको छ । सुधीरले नै चलचित्र 'हजारों ख्वाहिशें ऐसी' मार्फत  चित्रगंधालाई बलिउडमा स्थापित गराएका हुन् । चित्रगंगाले उक्त चलचित्रबाट राम्रो  प्रशंसा पाइन्, सुधीर उनको गुरुका रूपमा स्थापित भए । सुधीर चित्रगंधालाई  चलचित्रमा प्रस्तुत गर्ने श्रेय आफैं लिन्छन् । भर्खरै मात्र सुधीरले चित्रगंधालाई लिएर चलचित्र 'यह साली जिन्दगी' निर्माण गरे । यो चलचित्रमा पनि उनले चित्रगंधालाई  प्रभावशाली भूमिकामा प्रस्तुत गरेका छन् । चित्रगन्धा विवाहित भए पनि उनी र सुधीरबीचको सम्बन्धलाई प्रेमको रुप दिइएको छ । चित्रगन्धालाई भने यो कुराले चिन्तित  तुल्याएको छ । उनले आफू आफ्नो वैवाहिक जीवनबाट असाध्यै खुशी भएको बताउँदै आफ्नो नाम सुधीरसँग नजोड्न आग्रह गरिरहेकी छिन् । यो प्रसंगमा सुधीर भने  मौन छन् ।

एकताका निर्देशक रामगोपाल बर्मा तथा उर्मिलाबीचको निकटताका बारेमा बलिउडमा धेरै चर्चा चल्थ्यो । रामगोपालको चलचित्र 'रंगीला' मा काम गरेपछि नै उर्मिला स्टार  भइन् । रंगीलाको सफलतासँगै रामगोपाल उर्मिलाप्रति आकषिर्त भए । उनीहरूबीचको अफेयरका रमाइला प्रसंगहरू सञ्चारमाध्यममा प्रकाशित भैरहे । रंगीलापछि उर्मिलालाई रामगोपालले मस्त, दौड, जंगल, भूत, एक हशिना थीजस्ता चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत गर्दै उनको करियरलाई माथि उठाउन ठूलो योगदान दिए । त्यसो त  उर्मिलापछि रामगोपालको ध्यान अन्तरा माली तथा निशा कोठारीतर्फ पनि नगएको होइन । अन्तरालाई रामगोपालले सन् १९९९ मा चलचित्र 'प्रेमकथा' मार्फत बलिउडमा  प्रस्तुत गरे । त्यसपछि कम्पनी, मैं माधुरी दीक्षित बनना चाहती हुँ, मिस्टर या मिसजस्ता चलचित्रमा रामगोपालले अन्तरालाई मुख्य भूमिकामा प्रस्तुत गरे । दुवैको अफे यरका समाचारले अन्तरालाई निकै प्रचार मिल्यो । त्यसपछि रामगोपाल निशा कोठारीको सौन्दर्यमा लट्ठिए । निशालाई उनले चलचित्र सरकारमा मौका दिएका थिए ।  निशाको काम तथा सौन्दर्यबाट प्रभावित भएर रामगोपालले उनलाई जेम्स तथा अज्ञात चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत गरे । रामगोपालले नै उनको पुरानो नाम  परिवर्तन गरेर नीशा राखेका थिए । त्यसअघि उनी पि्रयंका कोठारीका रूपमा चिनिन्थिन् ।

नायक तथा निर्देशक राज कपूर र नायिका नर्गिसबीचको प्रेमसम्बन्ध पनि बलिउडमा उदाहरणीय मानिन्छ । एक समय यी दुईको केमेस्ट्री अत्यन्त रुचाइएको थियो । राज  कपुरले 'मदर इन्डिया' की यी नायिकालाई लिएर  आवारा तथा श्री ४२० जस्ता चलचित्र निर्देश्ान गरे तर नर्गिसले सुनील दत्तसँग विवाह गरेर घर बसाएपछि राज-नगिर् सको प्रेम कथा पनि टुंगियो ।

सदावहार देव आनन्द तथा कामुक जीनत अमान एक साथ ठूलो पर्दामा छाउँदा जो कोहीले उनीहरूको ईष्र्या गरे । देव आनन्दले जीनतलाई लिएर हरे कृष्ण हरे राम तथा  हीरा पन्नाजस्ता सफल चलचित्र निर्माण गरे । यी दुई चलचित्रको छायांकनका क्रममा उनीहरूको निकटता पनि बढेको बताइन्छ ।





DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS