भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

होस्टलमा वस्ने युवतीमा पोर्न मुभी हेर्न लत वस्दै गएको छ । भारतमा गरिएको एक सर्वेक्षणवाट यो सनसनीपूर्ण खुलासा भएको हो । भारतको राजधानी दिल्ली आसपासका होस्टल गल्र्ससँगको कुराकानीवाट पोर्न फिल्म हेर्नमा युवतीहरु पनि युवाहरु भन्दा कम नभएको तथ्य उजागर भएको छ । खासगरी शहरी क्षेत्रमा वस्ने युवतीहरुमा पोर्न भिडियोको लत लागेको पाइन्छ । हालै मेनिट कलेजमा भएको परामर्शवाट पनि यस्तो कुरा वाहिर आएको थियो ।

युवतीले नै खुलासा गरे -रंगीन सपना पालेर शहरमा छिरेका विद्यार्थीका लाइफ स्टाइल तिव्र रुपमा वद्लिदैछ । उनीहरुको सक्रियता अव पोर्न वेब साइटमा लगातार वढिहेको छ । यो खुलासा स्वंम गल्र्स होस्टल र फ्ल्याट लिएर वस्ने युवतीले नै गरेका हुन् । उनीहरुका अनुसार यस किसिमको हर्कत गु्रपमा ज्यादा हुने गरेको छ ।

युवाहरुकै हाराहारीमा - टिभी, इन्टरनेट, थ्रीजी सपोर्ट मोवाइल जस्ता लेटेस्ट टेक्नोलोजी युवाहरुको जीवनशैलीको हिस्सा वनिरहेको छ । उनीहरु यसविना आफ्नो जीवननै अधुरो ठान्न थालेका छन् । एक क्लिकमै सारा दुनिया पाउने चाहनाले अव युवाहरुको ध्यान पढाइमा भन्दा ग्याजेट्सतिर मोडिएको छ । पोर्न साइटमा युवतीको संख्या युवकको भन्दा उति कम छैन, करिव उस्तै हाराहारीमा उनीहरु पोर्न वेबसाइट हेर्ने गरेका छन् ।

खर्च मिलीजुली- आफ्नो शौख पुरा गर्न  युवतीहरु हदैसम्म तयार छन् । उनीहरु ल्यापटपमा इन्टरनेट जोड्नका लागि आपसमा मिलेर खर्च गर्ने गरेका छन्

जस्ट लाइक सेक्स एजुकेशन- शहरीय युवती पोर्न वेब साइट हेर्नका लागि कुनै नराम्रो मान्दैनन्। उनीहरुको अनुसार यो केवल सेक्स एजुकेशन जस्तै हो । जसलाई हेर्नमा कुनै हानी छैन । विद्यार्थी कामनाका अनुसार पढाइका साथै यो सवै जीवनका महत्वपूर्ण हिस्सा हो । जसको नलेज हुनु जरुरी छ ।
हरेक तीन जनामध्ये एक जना बेलायती पैसाका लागि जोसुकै सँग पनि सेक्स गर्न तयार हुन्छन्। अध्ययनअनुसार ३५ प्रतिशत बेलायतीले १०  लाख पाउण्ड आफ्नो हातमा राखिदिने जोसुकैसँग आफू यौनक्रिडा गर्न तयार हुने बताएका छन्। झन्डै १४ करोड २४ लाख रुपैयाँमा  जोसुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरू सयमा ३५ जना भए पनि अरु ६५ जनाले भने पैसाका लागि आफ्नो अस्मिता नबेच्ने  बताए। आफूले कुनै पनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरूको भनाइ छ। अनलाइनबाट गरिएको सर्वेक्षणअनुसार ४५ प्रतिशत  बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन्। त्यस्तै १४ प्रतिशतले सेक्सका बेला आफ्नी पूर्व मायालुलाई सम्झन्छन् भने ५ प्रतिशतले  सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्झन्छन्। अध्ययनअनुसार बेलायतीहरूले हप्तामा ३ देखि ४ पटकसम्म यौनसम्पर्क गर्छन्। २  प्रतिशत बेलायतीले अहिलेसम्म आफूले १ सयभन्दा बढी जनासँग यौनसम्पर्क गरेको बताएका छन्। २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म  कन्डम प्रयोग गरेका छैनन्।
कक्षाकोठामा एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङ्मा केही छिराउँदै देखाउँदै गर्छिन भन्छिन, नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ/ यो दृष्य कुनै चलचित्रको काल्पानीक दृष्य हैन् । अमेरिकाको शिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको कक्षामा एक महिलाले लाइभ यौन सम्पर्क प्रर्दशन गरेकी छन् ।
हातमा नक्कली पुरुष लिङ्ग लिएकी ती युवतीले पुरुषसंग सम्भोग गरेझै गरि कक्षाकोठामा यौन क्रियाकलाप देखाइन् । 
महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।’
बिद्यालयमा नाङ्गै भएर लाइभ यौन सम्पर्क प्रर्दशन गरिएको बिषय मिडियामा आएपछि विश्वविद्यालयका अध्यक्षले उक्त घटनाबाट आफु दुःखी भएको बताएका छन् । एक प्रोफेसरको सल्लाहमा यस्तो अनुमति दिइएको भन्दै उनले त्यस्तो निर्णय गलत भएको स्वीकारेका छन् । ‘यो निर्णय हाम्रो विश्व विद्यालयका शिक्षक शिक्षिकाका गलत निर्णय नमूना हो । यसमा म निकै दुःखी छु ।’ अध्यक्षले भने । लाइभ यौन सम्पर्क प्रर्दशनीबाट छात्राहरुको सकारात्मक प्रतिक्रिया आएको भन्दै उनले विवादास्पद मुद्धामा पढाउनु र शोध गर्नु विश्वविद्यालयको वाध्यता भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको अवस्थासम्म आइपुगेको हो ।
अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापा
साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।
स्मिताले पहिलो पटक साप्ताहिकमार्फत आफ्ना केही व्यक्तिगत रहस्य सार्वजनिक गरेकी छिन् । आफ्नो ‘ब्रेस्ट’ ठूलो भएकै कारण धेरै पुरुष आफूप्रति आकषिर्त भएको उनको अनुमान छ । थापा जंगली जनावरजस्तै आक्रामक पुरुष मन पर्ने कुरा पनि निर्धक्क बताउँछिन् । करिब एक दशक लामो आफ्नो यौनजीवनमा सबै किसिमको आसनको अनुभव गरेको उनले बताइन् । लामो अनुभवपछि उनको निष्कर्ष छ- ‘यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।’ नक्सालस्थित बाबर्ची रेस्टुराँमा चम्किलो गाडीमा अन्तर्वार्ता दिन आएकी स्मिताले हि्वस्कीको पेग लिनुअघि नै खुला रूपमा आफ्नो विचार व्यक्त गर्न थालेकी थिइन् । हि्वस्कीको पेग बढ्दै जाँदा उनी अझ खुल्दै गइन् ।
भनिन्छ, कतिपय पुरुष महिलालाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरुषहरू मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरूलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ ।
कति पुरुषसँग संगत गर्नुभयो ?
मैले १६ वर्षको उमेरदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? -लामो हाँसो) ।
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रीम ब्वाइ नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखें । कहिलेकाहीँ सम्बन्ध राख्दै जाँदा त्यो मायामा पनि परिणत भयो । मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने कुरा जब मैले थाहा पाएँ त्यसयता मैले पनि पुरुषसँग ‘युज एन्ड थ्रो’ कै व्यवहार गर्न थालेकी छु ।
तपाईंको विचारमा पुरुष स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौं ? पुरुष नै स्वार्थी हुन्छन् । महिलाहरू मायामा पग्लिन्छन्, तर पुरुष पग्लिएको मैले पाइन् । म कुनै पुरुषको मायामा पर्दा उसले मसँग विवाह गरेन । मायामा पग्लिने भए त हाम्रो विवाह भैहाल्थ्यो नि ।
विवाह गर्ने अनुकूल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरुषहरू विवाहअघि म जस्तै हट एन्ड सेक्सी गर्लप|mेन्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, मोजमस्ती गर्‍यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर सम्हाल्ने, सीधा-साधा युवती चाहिन्छ । विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ? त्यही भएर मैले स्वार्थी भनेकी हुँ ।
किनभने तपाईंहरू जस्ता युवतीलाई उनीहरूले खर्च गरेका हुन्छन्, स्वार्थकै लागि संगत गरेका हुन्छन्, होइन र ?
म कल गर्ल होइन । बरु मेरै पैसाबाट उनीहरूले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरूका लागि त्यसरी पैसा लिनु बाध्यता पनि होला, तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउँछ । हाम्रो समाजको धारणा नै गलत छ ।
तपाईं गाडी चढ्नुहुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, कुनै काम नगरी यति ठूलो खर्च गर्ने, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो नि, हो इन र ?
म मेरो व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्नँ । यद्यपि यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बी टेक गरेकी शिक्षित एवं सक्षम युवती हुँ ।
तपाईंको जीवनको उद्देश्य के हो ?
राम्रो मोडल बन्ने । खुसी साथ जीवन बिताउने । दुई-चारवटा एड गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मोडलिङमा रुचि बढ्दै गएको छ । बाँकी जीवन आफूले चाहे जस्तो गरी बिताउने । विशेषगरी नयाँ-नयाँ पुरुषसँग संगत गर्ने ।
सबैभन्दा पहिले पुरुषको संगत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?
म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्थें र एक्टिङ गर्थें, तर १६ वर्षदेखि नै पुरुषको संगत पनि गर्न थाले ।
पहिलोपल्ट संगत गरेको पुरुषको सम्झना छ ?
छ, मैले डान्समै उसलाई भेटेकी हुँ । उ २७ वर्ष जतिको थियो । उसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।
त्यति सानो उमेरमा कसरी यस्तो कुरा थाहा पाउनुभयो ?
त्यो आफैं थाहा पाउने कुरा हो । सेक्स त नेचुरल कुरा हो नि, होइन र ? फेरि ऊ निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्त्व सिकाएको हो ।
त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ । किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । यद्यपि उसलाई सन्तुष्टि दिने क्रममा मलाई जुन आनन्द आउँथ्यो, त्यसबाट म सन्तुष्ट थिएँ ।
दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?
सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । उसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
तपाईंलाई पाको पुरुष नै मनपर्नुको कारण ?
किनभने उनीहरू अनुभवी हुन्छन् ।
अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरूले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।
अहिलेसम्म मैले गलत गरें भन्ने पश्चाताप छैन ?
एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मनपर्‍यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मेरा बारेमा के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।
तर त्यो बानी परिवर्तन भएन ?
भएन, ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न थाल्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागें । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्र थियो, परिवार बिगार्ने थिएन ।
कति समयमा तपाईं केटा फेर्नुहुन्छ ?
यति समय भन्ने छैन, तर एउटा पुरुषसँग संगत गर्दा अरू पुरुषसँग उठबस गर्दिन । मलाई मनै लाग्दैन । आफ्नो ब्वाइप|mेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।
यौनसम्बन्धमा माया प्रेमको भूमिका हुनुपर्छ कि पर्दैन ?
प्रेम र सेक्स फरक कुरा हुन् । यद्यपि सेक्समा पे्रम भयो भने त्यो सुनौलो हुँदो रहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा त्यही महत्त्व छ ।
यति लामो यौनजीवनमा कतिपटक सुनमा सुगन्ध महसुस गर्नुभयो ?
एकपटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन मैले उसँग संगत गरेकी थिएँ, तर एक वर्ष नबित्दै उसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र मैले तीन वर्ष संगत गरें । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ, तर के गर्नु उसले मसँग विवाह गर्न मानेन ।
उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । संगत गर्दाचाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यसबेला खुब रोएकी थिएँ ।
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भैहाल्यो नि ?
उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरुषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझें । अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको छ ।
सधैंभरि यस्तो जीवन कसरी चल्छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले दुइटी धर्मपुत्री पाल्दैछु । एक करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।
विवाह नगरेपछि आफ्ना सन्तान हुँदैनन्, यसले एउटा महिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।




एक जना नेपाली पत्रकार बैंककबाट नेपाल र्फकने हतारमा थिए, त्यसै बेला सडक किनारमा अचम्मको पसल देखेपछि उनी अडिए । विभिन्न स्वरूपमा वयष्क कृत्रिम यौनांग बिक्रीका लागि राखिएका देखेपछि उनको ध्यान त्यसतर्फ खिचिएको थियो । ‘सबैभन्दा बढी महिलाको नक्कली नांगो शरीरले मलाई खिचेको थियो ।’ शारीरिक सम्पर्कका लागि उपयुक्त त्यो ‘भच्र्युअल डमी’ किन्ने सोच बनाएका ती अविवाहित पत्रकारले कुराकानीका क्रममा भने- ‘त्यो कृत्रिम साधनलाई घर ल्याएर लुकाउन सम्भव नहुने देखेपछि नकिनी फर्किएँ ।’ पत्रकारले बैंककबाट युवतीको कृत्रिम शरीर ल्याउन नपाए पनि अब नेपालमै यो सेवा सबैले पाउने भएका छन् । प्राकृतिक यौनसम्पर्कबाट वञ्चित वा आकांक्षाबमोजिमको चरम सुख नपाएकाहरूले अब नेपाली बजारमै कृत्रिम यौनांग खरिद गरेर यौन आनन्द लिन सक्छन् । नेपाली उपभोक्तालाई लक्षित गरेर द कन्डम हाउसले सुन्धारा, खिचापोखरीस्थित आउटलेटबाट कृत्रिम यौनांगहरू बिक्री-वितरणमा ल्याएको छ । विश्वबजारमा पाइने आधुनिक यौनसामग्री नेपाल भित्र्याउने योजना बनाएको उक्त हाउसले त्यसका लागि सबै तयारी पूरा गरिसकेको छ । ‘हामीले यो विषयमा नेपालीहरूको चासोका बारेमा लामो अध्ययन गरेपछि हात हालेका हौं,’ द कन्डम हाउसका अध्यक्ष राजु भुजेलले साप्ताहिकसँग भने- ‘कृत्रिम यौनांग अनुभूत गर्ने चाहना राखेका नेपालीले अब यस्ता सामग्री खरिद गर्न अन्तर्राष्ट्रिय बजारमा जानु पर्दैन ।’ यौनसम्पर्कका लागि उपलब्ध हुने खेलौनाको व्यावसायिक कारोबार प्रारम्भ गर्ने यो पहिलो नेपाली संस्था हो । ‘कम्पन -भाइबे्रटिङ) सहितको महिलाको यौनांग र महिलाको नक्कली नांगो खेलौना शरीर ल्याएका छौं,’ द कन्डम हाउसका निर्देशक युवराज न्यौपाने भन्छन्- ‘त्यसैगरी कम्पनसहितको पुरुष लिंग पनि छ ।’ भाइब्रेटिङ पुरुष यौनांग, पुसिज टोय र डल पुसी टोयका विभिन्न मोडललाई हाउसले बिक्री-वितरणमा ल्याएको छ, जसको प्रयोगबाट उपभोक्ताले यौनप्यास मेटाउन सक्छन् । गोप्य रहन रुचाउने नेपाली समाज यस विषयमा कुरा गर्नुलाई विकृति मान्ने भएकाले यसको बजार कसरी अघि बढ्छ भन्ने अन्यौल नै छ । विक्रेताहरू भने बजारको प्रारम्भिक अनुमान हेर्दा उत्साहित भएको उल्लेख गर्छन् । ‘कृत्रिम यौनांगको प्रयोगलाई सौखका रूपमा होइन, बाध्यताका रूपमा उपभोक्ताले लिनेछन् भन्ने हाम्रो बुझाइ छ,’ द कन्डम हाउसकै बजार प्रबन्धक दीपक पौडेल भन्छन्- ‘प्राकृतिक यौनसम्बन्धको अभावमा बलात्कारजस्तो जघन्य अपराधतर्फ उन्मुख हुने युवा जमातलाई नियन्त्रणमा ल्याउन होस् वा असुरक्षित यौनसम्बन्धका कारण जीवनलाई जोखिममा पारिरहेकाहरूलाई पनि यौनसन्तुष्टि दिलाउन कृत्रिम यौनांग उपयोगी हुनेछन् ।’ पौडेलका अनुसार यौनसन्तुष्टि हासिल गर्न नसकिरहेका दम्पतीहरूको हकमा पनि यस्ता यौनसामग्रीको प्रयोग त्यत्तिकै लाभदायी हुनसक्छ । बजार प्रबन्धक पौडेल भन्छन्- ‘जीवनसाथी विदेशमा भएकाहरूलाई त ‘सेक्सुअल रिलेसन मेन्टेन’ गर्न बाहिर अनैतिक सम्बन्ध राख्नुको सट्टा यस्तो यौन खेलौना अझ प्रभावकारी हुन्छ ।’
‘खिचापोखरीमा पसल खुलेकै दिन एक दम्पती यौनसामग्रीका बारेमा जानकारी लिन आएका थिए,’ द कन्डम हाउसका अध्यक्ष भुजेलले भने- ‘उनीहरूले यौनका विषयमा चरम सन्तुष्टि हासिल गर्न सामग्री खरिद गर्न आएको बताए ।’ यसका आधारमा नेपाली बजारमा पनि यस्ता सामग्रीले छिट्टै गति लिने विश्वास यसका विक्रेताहरूले लिएका छन् । विदेश बसेर आएका नेपालीहरू यस्ता यौनसामग्रीमा अभ्यस्त भैसकेको व्यवसायीहरू बताउँछन् । खासगरी सम्भ्रान्त परिवारका नेपालीहरू यस्ता सामग्रीको प्रयोगलाई सामान्य मान्छन् । उच्च आयस्रोतका परिवारका सदस्यहरूले विदेशबाटै आयात गरेर भए पनि सेक्स टोयको आनन्द लिने गरेका छन् । ‘मैले पनि युरोपमा रहँदा यस्ता सामग्रीको प्रयोग सबैका निम्ति सामान्य बनेको देखेको थिएँ,’ पौडेलले भने- ‘त्यसैले पनि नेपाल फर्किएर यो व्यवसाय गर्ने मन बनाएको हुँ । नेपालमै यस्ता सामग्री उपलब्ध भएपछि सर्वसाधारण नेपालीले पनि यसको उपयोग गर्न सक्ने हाम्रो विश्वास छ ।’ यौनसाथी नभएका युवायुवतीलाई यौनआनन्द हासिल गर्न पनि यस प्रकारका यौनखेलौना महत्त्वपूर्ण सावित हुने यौन तथा प्रजनन विज्ञ डा. खेम कार्की बताउँछन् । डा. कार्की भन्छन्- ‘तर प्रयोगमा ध्यान दिनु आवश्यक छ ।’ ‘जर्मनीमा उमेर वर्ग समूहअनुसार उपयुक्त युवा-युवती यस्ता कृत्रिम यौनांग प्रयोगलाई सामान्य रूपमा लिन्छन्,’ विगत सात वर्षयता जर्मनीमा बस्दै आएका नेपाली विश्वेश्वर देवकोटा भन्छन्- ‘वयष्क यौनसामग्रीले रेडलाइट क्षेत्रमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने भएकाले पनि यसको प्रयोगमा युवा-युवतीदेखि अभिभावकसम्ममा समझदारी पाइन्छ ।’ देवकोटाका अनुसार यस्ता कृत्रिम यौनांग बिक्री गर्ने पसल जान पनि यहाँ कुनै हिचकिचाहट हुँदैन, किनभने त्यहाँ यौनसम्बन्धलाई गाँस-बास- कपासजस्तै आवश्यक मानिन्छ । द कन्डम हाउस कृत्रिम यौनांग, यौनांगका आकार बढाउने सामग्री तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका विभिन्न ब्रान्डका कन्डम बिक्री गर्ने अनुमति लिएर सञ्चालनमा आएको छ । ‘हामी हचुवाको भरमा उपभोक्तालाई यौनसामग्री बिक्री गर्दैनौं,’ हाउसका बजार प्रबन्धक पौडेल भन्छन्- ‘उपभोक्ताको समस्या बुझेर चिकित्सकको परामशर् अनुरूप कृत्रिम यौनांग तथा यौनांगको आकार बढाउने सामग्री बिक्री-वितरण गरिनेछ ।’ हाउसका अध्यक्ष भुजेलका अनुसार यौनसाथी नभएकाहरू, विदेशमा रहेका श्रीमान् श्रीमतीका नेपालमा बस्ने जीवनसाथीहरू, असुरक्षित यौनसम्बन्ध राख्न नचाहनेहरू, विवाहेत्तर यौनसम्बन्ध राख्न नचाहनेहरूलाई यस्ता सामग्रीको लक्षित उपभोक्ताका रू पमा लिइएको छ । त्यस्तै यौनलाई अनावश्यक महत्त्व दिएर जंगली प्रवृत्तिले बलात्कार गर्न खोज्नेहरूलाई पनि सेक्स टोयको प्रयोगले नियन्त्रणमा ल्याउँछ । विश्वव्यापी रूपमा उत्कृष्ट कम्पनीहरूको मात्र यौनांग आयात गरिने बजार प्रबन्धक पौडेल बताउँछन् ।

यहाँ कुनै पोर्न साईटको कुरा नगरौं इन्टरनेटमा अथाहा पोर्न साइटहरु छन् । उनिहरुको आम्दानी कति त त्यसको नयाँ तथ्यांक इन्टरनेटमा खोज्दा भेटिदैन । अहिले भेटिने तथ्यांक भनेको सन् २००७ सालमा गरिएको सर्वेक्षणको हो सो अनुसार । एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन् एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ चितवनको गैडाकोडका केही केटाकेटीहरुले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे ।
त्यसको भिडियो पनि खिचाए । चार जोडी केटाकेटीहरुले पालैपाले लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको दृष्य
भएको भिडियो युट्यवमा केही महिनाअघि देखि देख्न पाइएको छ । त्यस्तै गरी झापाको सिमसार
क्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ । २
जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन
चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ । युट्युव बाहेक
केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्स गरेका दृष्यहरु पनि इन्टरनेटमा अपलोड गरिएका छन्
। यसबाट पनि सेक्स नेपालीहरुको लागि धेरै नै खुल्ला भएको अनुमान गर्न सकिन्छ ।
नेपालमा अश्लिल चलचत्रिको इतिहास नेपालमा २०४२ सालदेखि नै ब्लू फिल्म बनेर
विदेशमा निर्यात हुने गरेको बताइएको छ । सुरुमा विदेशीले नेपालीहरुसँग गरेको यौनसम्पर्कलाई
झुक्काएर क्यामेरामा कैद गरी त्यसलाई विदेश लैजाने गरेको भएतापनि अहिले सहमतिमै ब्लू फिल्म
निर्माण हुने गरेका छन् । नेपालको ब्लू फिल्म भारतीय ब्लू फिल्मबाट प्रभावित भएको हो । सन् ८०
को दशकदेखि फैलाएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल
गर्दै नेपालमा पनि ब्लू फिल्म बनेका हुन् । नेपालमा अहिलेसम्म कति ब्लू
फिल्म बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि १ हजार भन्दा बढी नेपाली ब्लू
फिल्महरु निर्माण भैसकेको आंकलन प्रहरीले गरिरहेको छ । नेपालमा बनेका ब्लू फिल्मका नायिकाहरुले
५ सय देखि बढीमा २५ हजार सम्म पाएको तथ्यांक छ । अश्लिल नायिकाहरुको एउटा ब्लू फिल्म खेलेवापत ६ हजार
रुपैया र सबैभन्दा महङ्गो नेपाली ब्लू फिल्म ६ लाखमा बनेको छ । नेपाली युवायुवतिको व्यवसायिक
रुपमा ४० वटा अश्लिल चलचित्र र ८०० भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक
भैसकेको छ । #नेपालमा रेड एरिया तोक्नुपर्ने माग विश्वका विभिन्न देशमा रेड
एरिया तोकिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत पनि धेरै ठाउँहरुमा रेड एरिया तोकिएका छन् ।
थाइलेन्डमा त सेक्स टुरुजीमले अर्थतन्त्रमा ठूलो स्थान ओगटीरहेको छ । तर
नेपालमा भने रेड एरिया नभएकोहुनाले धेरै ठाउँमा अघोषित रुपमा बेश्यालयहरु
सञ्चालमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनी रुपमा मान्यता दिन
पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल,
पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ ।




सांगीतिक कन्सर्टका लागि क्यानडा पुगेकी अमेरिकी गायिका लेडी गागाले गाउँदा गाउँदै पाइन्ट च्यातिएपछि तनाव व्यहोर्नुपर्यो । क्यानडाको भान्कोभरमा आफ्ना फ्यानलाई संगीतमा झुलाउँदै गर्दा यी २६ बर्षीया गायिकाले आफूले लगाएको लेदरको पाइन्टको पछाडीको भाग च्यातिएको होसै पाइनन् । बरु, स्टेजमा ल्याइएको मोटरसाइकलमा चढेर गितसँगै दर्शकलाई आफ्नो प्रस्तुतीमा व्यस्त बनाइन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार उनको मध्यभागमा उनको पाइन्ट च्यातिएको थियो । उनले पछिल्लो समय आफ्नो तौल ११ केजी बढेको बताउँदै आएकी थिइन् । इटालियन खानाकी पारखी गागाले प्रस्तुतीको क्रममा भित्री वस्त्रसमेत नलगाएको समाचारमा उल्लेख छ ।उनी जनबरी १ देखि मार्च २० सम्मको सांगितिक भ्रमणको लागि भर्खरै क्यानडा पुगेकी हुन् ।

सांगीतिक कन्सर्टका लागि क्यानडा पुगेकी अमेरिकी गायिका लेडी गागाले गाउँदा गाउँदै पाइन्ट च्यातिएपछि तनाव व्यहोर्नुपर्यो । क्यानडाको भान्कोभरमा आफ्ना फ्यानलाई संगीतमा झुलाउँदै गर्दा यी २६ बर्षीया गायिकाले आफूले लगाएको लेदरको पाइन्टको पछाडीको भाग च्यातिएको होसै पाइनन् । बरु, स्टेजमा ल्याइएको मोटरसाइकलमा चढेर गितसँगै दर्शकलाई आफ्नो प्रस्तुतीमा व्यस्त बनाइन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार उनको मध्यभागमा उनको पाइन्ट च्यातिएको थियो । उनले पछिल्लो समय आफ्नो तौल ११ केजी बढेको बताउँदै आएकी थिइन् । इटालियन खानाकी पारखी गागाले प्रस्तुतीको क्रममा भित्री वस्त्रसमेत नलगाएको समाचारमा उल्लेख छ ।उनी जनबरी १ देखि मार्च २० सम्मको सांगितिक भ्रमणको लागि भर्खरै क्यानडा पुगेकी हुन् ।

अभिनय भन्दा पनि अंगप्रदर्शन र सम्वन्धका कारण नायिका जिया केसी बारम्बार चर्चामा आइरहेकी छिन् । चलचित्र भित्र खुलेरै अंगप्रदर्शन गर्ने यि नायिका नायक भुवन केसीसँगको प्रेम सम्वन्धका कारण पनि चर्चामा छिन् ।चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएर चर्चामा आएकी नायिका केसीले पुनः अर्को एक चलचित्रमा यस्तै दृश्य दिएकी छिन् । जीके शर्माको निर्माणमा रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र ‘बर्बाद’ मा जियाले गरमागरम दृश्य दिएकी हुन् ।
चलचित्रमा जीके शर्मा, गणेश गिरी, जिया केसी लगायतका कलाकारको अभिनय छ । काममा व्यस्त हुने व्यापारीको श्रीमतीले परपुरुषसँग राख्ने सम्वन्धलाई सिनेमाले उठान गरेको छ । चलचित्रको निर्माणपक्षले अनलाइनखबरमार्फत यसको प्रोमो सार्वजनिक गरेको छ । सिनेमाको प्रोमोमा नायिका जिया केसीलाई सेक्सले भोकाएकी एक महिलाको भुमिकामा देख्न सकिन्छ ।




म २३ वर्षको भएँ। मेरो  हालसालै १९ वर्षकी युवतीसँग विवाह भयो। हाम्रो दुई-तीन वर्ष बच्चा नजन्माउने सल्लाह थियो, तर गर्भ बसेछ। फाल्न मिल्छ रे तर पछि बच्चा हुँदैन भन्ने सुन्छु। के औषधी खाएर बच्चा फाल्दा बाँझोपन हुन्छ ? दुई महिना पुग्न लाग्यो। 

तीन महिना पुग्यो भने फाल्न मिल्दैन भनिन्छ। यसरी गर्भ फाल्दा बेफाइदा हुन्छ ? 

५०३७१
विवाह र गर्भनिरोध
विवाह गरे पनि तपाईंहरूले केही समय सन्तान नजन्माउने सल्लाह गर्नुभएको कुरा राम्रो लाग्यो, तर विचार वा सल्लाह गरेर त्यसका लागि  ठोस कदम चाल्न सकिएन भने त्यसको केही अर्थ हुँदैन। हामी विवाहका लागि कति धेरै तयारी गर्न सक्छौं र सबै साधन-स्रोत जुटाउन सक्छौं।  विवाहपछि यौन सम्पर्क हुन्छ भन्ने कुरा पनि हामीलाई थाहै छ। यौनसम्पर्क गरेपछि गर्भ रहन सक्छ भन्ने पनि हामीलाई थाहा हुन्छ। यद्यपि  हामी गर्भनिरोध कसरी गर्ने भन्ने विषयमा भने राम्रो तयारी गर्दैनौं। महत्वपूर्ण कुरा के भने शारीरिक तथा मानसिक रूपमा तयार भैसक्ने  भएकाले सन्तान २० वर्षको उमेरपछि मात्र जन्माउनु श्रेयष्कर हुन्छ। मेरो अनुरोध के भने यौनसम्पर्कका साथसाथै गर्भनिरोधका बारेमा पनि  सोच्नुहोस्। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनको कुअसर नगण्य छ। 
गर्भको शिशु (भू्रण) बाँच्न सक्ने अवस्थामा पुग्नुभन्दा पहिले नै गर्भावस्थाको अन्त्य हुनुलाई नै गर्भपतन (abortion) भनिन्छ। सामान्य  अवस्थामा यस्तै २४ हप्तासम्मको गर्भको अवस्थालाई शिशु बाँच्न सक्ने भनेर मानिएको छ। नेपालमा मुलुकी ऐन एघारौं संशोधनले गभर् पतनलाई प्रजनन स्वास्थ्य अधिकारका रूपमा व्यवस्था गरेर केही निश्चित अवस्थामा गर्भपतन गर्न पाउने अधिकार प्रदान गरेको छ। गर्भवती  महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ। जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएको भए १८  हप्तासम्मको गर्भ पतन गर्न पाइन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने वा गर्भवती महिलाको ज्यानमा खतरा हुनसक्ने वा गर्भवती महिलाको  शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्न सक्ने अवस्थामा चिकित्सकको रायअनुसार गर्भवती महिलाको मञ्जुरीमा जहिलेसुकै गर्भपतन गर्न  पाउने व्यवस्था छ। 

अब विस्तारै यी कुराको कार्यान्वयन भएपछि र दक्ष व्यक्तिवाट स्तरीय सेवा प्राप्त हुन थालेपछि गर्भपतन सुरक्षित हुने र कतिपय असर न्यून  हुने कुरा आशा गर्न सकिन्छ। यस्तो सेवा सर्वसुलभ हुन भने अझै केही समय लाग्ला। दक्ष व्यक्तिबाट १२ हप्तासम्मको गर्भपतन गराउँदा  स्वास्थ्यमा नकारात्मक असर पर्ने खतरा बच्चा जन्माउँदाको भन्दा न्यून हुन्छ भनिन्छ, तर गर्भको समय जति बढी भयो खतरा पनि त्यही  अनुपातमा बढी हुनसक्छ। चिकित्सकहरूले पनि गर्भको समय हेरी गर्भपतन गर्ने उपयुक्त विधि चयन गर्छन्। पाठेघरको संक्रमण, केही  रक्तश्राव, पाठेघरमा चोट लाग्ने, अत्यधिक पीडा हुनेजस्ता कुरा केही प्रमुख उदाहरण हुन्। गर्भपतनलाई सुरक्षित बनाउन यो दक्ष व्यक्तिवाट नै  गरिनुपर्छ। दक्ष व्यक्तिबाट सुरक्षित तरिकाले गरिएका गर्भपतनको प्रजनन क्षमतामा खासै नकारात्मक असर पर्दैन, अर्थात् पछि सन्तान नहुने  भन्ने होइन। अहिले औषधी प्रयोग गरी गर्भपतन गराउन सकिने कार्यको सुरुवात भएको छ यसका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीसंग  सम्पर्क गर्नु बेस होला। गर्भपतन गराइहाल्नुभएको स्थितिमा आफूले उपयुक्त गर्भ निरोधको साधन प्रयोग गर्न पनि नबिर्सनु होला। 
म हरेक दिन हस्तमैथुन गर्छु। यसबाट के समस्या होला ?   
पुरन
सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। यौन क्रियाकलापको मामिलामा पनि यही कुरा लागु हुन्छ। यौन  क्रियाकलापको बन्देज वा खुलापन नियम यौन सम्पर्कमा मात्र सिमित नभई अन्य यौन क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन  त्यसको एउटा उदाहरण हो।



विभिन्न धार्मिक ग्रन्थहरूमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तमैथुन जस्तो क्रियाकलापमा बन्देज लगाउने प्रयास भएको देखिन्छ। लिङ्गपूजन  गर्ने हिन्दू समाजमा पनि हस्तमैथुनलाई सहज तथा स्वाभाविक रूपमा हेरिँदैन। हस्तमैथुनप्रति नकारात्मक प्रभाव कसरी र किन सुरु भयो भनेर  किटान गरेर भन्न सकिने स्थिति छैन। कारणहरूलाई हेर्ने हो भने पहिले विवाह सानै उमेरमा हुने भएकाले हस्तमैथुनको आवश्यकता पनि कम  थियो होला र तुलनात्मक रूपमा धेरै व्यक्तिले गर्ने यौन क्रियाकलापका रूपमा लिइँदैनथ्यो होला। त्यसैले पनि यसलाई असामान्य मानिएको  हुनसक्छ। स्पष्ट रूपमा नभए पनि मानवमा अर्को व्यक्तिको यौन व्यवहारलाई कुनै न कुनै किसिमले नियन्त्रण गर्ने चाहना भएको देखिन्छ।  हस्तमैथुनमा यस्तै केही भएको हुनसक्छ। त्यसैले हस्तमैथुनले विभिन्न नकारात्मक प्रभाव पार्छ वा यो पापकर्म हो जस्तो कुरा गरेर नियन्त्रण  गर्ने प्रयास गरेजस्तो देखिन्छ। त्यतिबेला जायज र सान्दर्भिक लागे पनि अहिलेको परिस्थितिमा त्यसो नहुन सक्छ। अहिले वैज्ञानिक दृष्टिकोणले  हेर्ने हो भने यो एउटा प्राकृतिक कुरा हो र यो पापकर्म हो भन्ने कुराको कुनै ठोस आधार देखिँदैन। 
यौन विकासको क्रममा यौन चाहना शान्त पार्ने अन्य उपाय जस्तै- यौन सम्पर्क गर्न नपाउँदा शरीरले आफूमा जम्मा भएको यौन तनावको  उन्मोचन गर्न खोज्छ नै। यस्तो स्थितिमा हस्तमैथुन एउटा राम्रो वैकल्पिक उपाय हो यौन तनाव कम गर्ने। हस्तमैथुन गर्दा यौनरोग वा एचआइर् भी पनि सर्दैन भने अनावश्यक रूपमा पैसा र समय पनि खर्च हुँदैन। 
कति पटक सम्म हस्तमैथुन गर्न मिल्छ भन्ने कुरा आफ्नो शरीरको माग अनुसार अर्थात यौनइच्छामा भर पर्छ। सामान्य स्थितिमा तपाइर्ंले  त्यति नै पानी पिउनुहुन्छ जति तपाईंलाई प्यास लाग्छ। तपाईंको यौन इच्छा कति पूरा भएको छ भन्ने कुराले नै स्वाभाविक रूपमै कतिपटक  हस्तमैथुन गर्ने भन्ने कुरालाई निर्धारण गर्छ। त्यसैले यस विषयमा पीर गर्नु पर्दैन। दैनिक हस्तमैथुन गर्दा दैनिक रूपमै यौन आनन्द प्रप्त हुन्छ। 
हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो, त्यसैले यसको उपचार गराउने वा यसलाई बन्द गराउनुपर्ने आवश्यकता छैन। मुख्य समस्या हस्तमै थुन गर्नुले पर्ने असर भन्दा पनि तपाईको सोच र मानसिकताको हो। तपाईंले दोषीपन वा ग्लानिबाट बाहिर निस्कन सक्नुपर्छ।
साप्ताहिकवाट साभार 

तिम्रो नाम के हो ?
‘म माया बेजिन..’
तिम्रो घर कहाँ छ ?
‘म नेपालबाट आएकी हुँ..’
…नेपाल कहाँ छ ?
‘…चीनको छेउ, इन्डियाको नजिकै….मलाई तिमीहरू इन्डियन ओरिजिन पनि भन्न सक्छौ..’
तिमीलाई किन पोर्न स्टार हुन मन लागेको ?
ँमलाई ओरल सेक्स मन पर्छ, त्यसैले..’

यो अंग्रेजी भाषामा लिइएको एउटा मौखिक अन्तवार्ताको अनुवादित अंश हो । आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पोर्न स्टार हुने दौडमा छिन् र उनले केही स्तरीय टि्रपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ । ँओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको ँएभिएन एवार्ड’को भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक-नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।

माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । पोर्न स्टार बन्न चाहनेहरूलाई अवसर दिने एउटा पोर्न साइट दचयतजभचयिखभ।अom ले मायाको १६ मिनेटको अन्तवार्ता -अडिसन)को भिडियो अपलोड गरेको धेरै भैसकेको छ । चुरोटको सर्को तानेर छिल्लिँदै उनले दिएको अन्तर्वार्ताको एक भागमा अन्तर्वार्ता लिने अमेरिकी पुरुष स्वरले उनीसँग नेपाली भाषामा बोल्न आग्रह गर्दै अंग्रेजी अश्लील शब्दलाई नेपाली भाषामा अनुवाद गर्न लगाएका छन् । अनि माया नाम बताउने ती यौनसुन्दरीले केही बेर अकमकाउँदै ती शब्दको अनुवाद नेपालीमा गरेकी छिन् ।



को हुन् त यी माया ?
मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।  उनले अमेरिकाको यौनचलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो ।  मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो । प्रवासी नेपालीहरू संलग्न कबवजब।यचन मा अमेरिकामा रहेका नेपालीहरूले उनका बारेमा आफ्नो जानकारीहरू लेखेका छ

भिडियो हेर्न माथि क्लिक गर्नुहोस् !

परिवार भन्छ- कसैले बेचेको हुनसक्छ२३ पुस, काठमाण्डौ । समुन्नत जीवन जीउने सपना देख्दै जापान पुगेकी एक युवती करिव तीन बर्षदेखि बेपत्ता छिन् ।  सन् २००८ अप्रिलमा जापानको फोकुओकास्थित एसिया जापानिज एकडेमीमा जापानी भाषा अध्ययनका लागि आएकी सबिना महर्जन सन् २००९ यता कसैको सम्पर्कमा छैनन् ।ललितपुर पाटन स्थायी घर भएकी सबिना फुकुओकाको मिनामी कुनोमामा रहेको ताकामिया स्टाइल भ्युको ६०१ नम्बर कोठाबाट २००९ अगष्ट २७ तारिकमा एकाएक सम्पर्कबिहीन भएकी हुन् । पाटनस्थित स्ट्यान्डर्ड जापानिज भाषा स्कुलबाट फुकुओका पुगेकी सबिना आफ्नै कोठाबाट हराएको ३ बर्ष बितिसक्दा पनि अनुसन्धान गरिरहेको प्रहरीले महर्जनको जानकारी पाउन सकेको छैन।

सबिना सम्पर्कबिहीन भएलगत्तै स्थानीय प्रहरीलाई जानकारी गराई खोजी कार्यको लागि अनुरोध गरिएको थियो । तर अहिलेसम्म पनि प्रहरीले सबिनालाई पत्ता लगाउन सकेको छैन् । अनुसन्धान गरिरहेको प्रहरीले पनि ‘अनुसन्धान जारी छ’ भन्नेबाहेक केही नबताएको एसिया जापानिज एकडेमीमा कार्यरत धर्मराज अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार घटनालगत्तै यहाँस्थित नेपाली राजदुतावास, यहाँका संघसँस्थाहरु एनआरएन जापान, नेपाली बिद्यार्थी समाज (नेसाज) लगाएतका सँस्थाहरुलाई खोजतलासका लागि अनुरोध गरिएको थियो । उनको परिवारले पनि नेपालको परराष्ट्र मन्त्रालयलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

सुरुसुरुमा कतिपयले सबिना लुकेको हुनसक्ने अनुमान गरेका थिए । तर, समय बित्दै जाँदा उनी परिवार, साथीभाई र आफन्तजनको सम्पर्कमा पनि आइनन् । ३ वर्ष बितिसक्दा पनि उनको अत्तोपत्तो नपाइनुले घटना झनै रहस्यमय बनेको छ । नेपाली बिद्यार्थी सम्पर्कबिहीन भएको ३ वर्ष बितिसक्दा पनि घटनाबारे न त यहाँको दुतावासले गहिराईमा पुगेर खोजीको लागि तत्परता नै देखाएको छ न त यहाँ रहेका सामाजिक संघ सस्थाहरुले नै ।

सबै नेपालीको अभिभावकको रुपमा रहेको दूतावासले केहि पहिले आफ्नो आधिकारिक होमपेजमा सार्वजनिक सूचना जारी गरेर झारा टार्ने बाटो गर्यो भने एनआरएन लगायतका संस्थाहरु सविना खोज्नेतिर गम्भिर नदिखएको परिवारले गुनासो गरेको छ ।

परिवारको पीडा

सविनाका बुबा सानु महर्जन छोरी हराएदेखि बिलखबन्दमा छन् । एक दिनअघि हाँसिखुसी करिव आधा घण्टा फोनमा कुरा गरेकी एकाएक हराएको सुन्दा उनी छाँगोबाट खसेजस्तै भएका थिए । त्यसपछि उनले नेपालमा परराष्ट्र मन्त्रालय र प्रहरीमा जाहेरी दिए भने जापान पुगेरै छोरीको खोजी पनि गरे । तर, न त उनले छोरीको पत्तो लगाउन सके नत कसरी हराइन भन्ने अनुमान नै ।

महर्जनका अनुसार छोरीसँग खातामा करिव २ लाख ८० हजार येन थियो भने काम गरेको ठाउँबाट १ लाख २१ हजार तलव लिनै बाँकी थियो । त्यसमाथि बाबुले दिएको दुई हजार डलर पनि उनले साटेकी थिइनन् । ‘छोरीलाई पैसाको अभाव पनि थिएन भिसा पनि थियो’ महर्जनले काठमाण्डौमा टोक्यो नेपालसँग भने-’उनलाई भाग्नुपर्ने कुनै कारण थिएन, त्यस्तो योजना पनि थिएन, त्यसो भए त हामीलाई पक्कै भन्ने थिइन् ।’

आफु एक्लै भएकाले दिदीलाई पनि जापान ल्याउने योजनामा थिइन् सविना । दिदीले काठमाण्डौमै जापानी भाषा अध्ययन गरेर एप्लाई गर्ने तयारीमा थिइन् । दिदी-बहिनी सँगै बस्ने भन्दै खुसी भइरहेकी सबिना एकाएक हराएपछि परिवारले उनलाई कसैले अपहरण गरेर बेपत्ता बनाएको अनुमान गरेको छ ।

‘त्यहाँ धेरै केटीहरुलाई त्यसरी अपहरण गरेर बेपत्ता बनाउने गरेको थाहा पाएँ’- बुबा सानु महर्जनले भने-’यसैले हो बेपत्ता बनाउने भनेर किटान गर्न सक्दैनौं, आफ्नै नेपालीलाई शंका पनि कसरी गर्नु ?’

उनले चलाउने साइकल केही दिनपछि बाटोमा भेटिएको प्रहरीले जानकारी दिएको थियो । यसको मतलव उनलाई बाटोबाटै अपहरण गरिएको हुनसक्ने परिवारले अनुमान गरेको छ । शिक्षा दिक्षा दिएर, १५ लाख रुपैयाँ लगानी गरेर छोरीको उज्जल भबिष्य बनाउने सपना साकार पार्न लाउँला खाउँला भन्ने उमेरकी छोरी जापान पठाएको महर्जन परिवार यतिखेर इन्तु न चिन्तुको अबस्थामा छ । ‘खै के भन्नु र हजुर ? म त केही बोल्न र सोच्न सक्ने अबस्थामा छैन’ महर्जनले भने-’छोरी हराएको ४१ महिना भइसक्यो, अब त आश मर्न लागिसक्यो ।’

छोरीको कसैसँग अफयेर नभएको बताउँदै उनले अपराधिक समूहले अपहरण गरेर बन्धक बनाएको हुनसक्ने बताए । ‘नेपालीहरुकै मिलेमतोमा छोरीलाई अपहरण गरेर बेचेको हुनसक्छ’ सबिनाका बाबुले भने- उ आफै मरेको, भागेको वा हराएको भन्ने कुनै आधार छैन् ।’

जापान पुगेर अनुसन्धानमा संलग्न प्रहरी, त्यहाँ संघसंस्था र भाषा स्कुलका मानिससँग हारगुहार गरेपनि छोरी पत्ता लाग्न नसकेको उनले सुनाए । फुकुओकामात्र हैन, टोक्यो पुगेर नेपाली राजदूतसँगै प्रहरी प्रमुखसँग भेट गरे पनि छोरीको कुनै पत्तो लागेन् । तत्कालिन परराष्ट्र सचिव मदनकुमार भट्टराई यतिखेर जापानका लागि नेपाली राजदूत छन् । जसले महर्जन परिवारको उजुरी लिएर धेरैपटक कुराकानी पनि गरेका थिए ।


महर्जन परिवारले त्यहाँको नेपाली समुदायले छोरीको खोजीका लागि स्थानीय प्रशासनलाई दबाब दिन नसक्दा र सहयोग नगर्दा छोरीको खोजीमा ढिलाई भइरहेको महसुस गरेको छ । निर्दोष भएर पनि जापानमा जेल जीवन बिताउन बाध्य मैनालीलाई सहयोग गर्न तत्पर भएजस्तै सविनाको खोजीका लागि पनि नेपाली समुदाय र अधिकारकर्मी तत्पर भए छोरी भेटिने आशमा महर्जन परिवार छ ।



बलिउडमा सार्वजनिक हुने तयारीमा रहेको चलचित्र 'जिला गाजियबाद' हाल निकै चर्चामा रहेको छ। चलचित्र चर्चामा आउनुको कारण हो चलचित्रमा रहेको  बोल्ड सिन। एउटा सिनमा नायक अर्शद वार्सी नायीका मिनिाशा लाम्वाको स्तन समात्दै गरेको देखाइएको छ। चलचित्रमा चर्चामा ल्याउन सवैतिर यही पोस्टरको प्रयोग गरिएको छ।संगसंगै चलचित्र पनि निकै बोल्ड सिनहरु भरिएको बताइएको छ।


चलचित्र अर्को महिना जनवरीमा सार्वजनिक हुँदैछ। अर्शद वार्सी र मिनिशा लाम्वा राम्रा साथी भएका कारण पनि बोल्ड सिनहरु सजिलै गरिएको चलचित्र पक्षले जनाएको छ। यस सिनलाई बलिउडको अहिलेसम्मकै बोल्ड सिन भनेर समेत प्रचार गरिएको छ।केही समय यता छायाँमा परेका अर्शद र मिनिशा दुवैको लागि यो चलचित्र निकै महत्वपुर्ण मानिएको छ।
हेरौ चलचित्रको बोल्ड मानिएको सिन..


सेक्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आइतबार राती भारतको राजधानी दिल्लीको वसंत विहारमा चाल्ति बस भित्रै एक युवतीको सामुहिक बलत्कार भएको छ । ति युवतीका प्रेमीकै सामुन्ने उनको सामुहिक बलत्कार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



बलत्कार पछि बसबाट युवती र उनका प्रेमीलाइ खसालिदिएका थिए । सेतो रंगको निजी बसमा यस्तो घ

जग्गेमा बिहे भइरहेका बेला तेस्रो व्यक्ति आएर बेहुलीलाई सिन्दूर हालेको दृश्य हामीले चलचित्रमा देखेका छौं, कथा र उपन्यासमा पढेका छौं । तर, वास्तविक जीवनमा यस्तै गर्न खोज्दा सुनसरीको इटहरीका एक युवक प्रहरी फन्दामा परेका छन् ।

इटहरी नगरपालिका ५ स्थित सगरमाथा टोलमा मंगलबार आयोजित विवाह समारोहमा स्थानीय नितेश चौधरीले अर्काकी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास गरेपछि उनी र उनकी आमा किस्नीसहित चारजना पक्राउ परेका हुन् । इटहरी ५ का शेरबहादुर विककी छोरी भूमा र झापा कोहबराका प्रकाश गजमेरको विवाह भइरहेका बेला नितेश बेहुलीलाई सिन्दूर हाल्न आइपुगेका थिए । बेहुलाबेहुलीको गाडा धुनेक्रम चलिरहेका बेला किस्नीले छोरा नितेशलाई सिन्दूर हाल्न उक्साएकी थिइन् ।


किस्नी सिन्दूरको बट्टा बोकेर आएकी थिइन् । नितेशले भूमासँग प्रेमसम्बन्ध रहेको दाबी गर्दै सरासर सिन्दूर छर्किदिएका थिए । त्यसपछि बिहेघर तनावग्रस्त बन्नपुगेको थियो । लामो समयसम्मको छलफल र बेहुलाबेहुली बीचको गोप्य कुराकानी भएपछि नितेशले एकहोरो प्रेम गरेकाले सिन्दूर हाल्ने प्रयास गरेको निष्कर्ष निकाल्दै बैबाहिक कार्यक्रम सुचारु गरिएको थियो

हाडनाताकरणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२, नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति करिब ८ बजे दिदी-भाईबीच यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा दिदी गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा यौन सम्पर्क गरिरहेकै बेला आपत्तिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन् ।


आमाबाट यो खबर फैलिन सक्ने भयले दिदी गीताले विष ल्याइदिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


यौनको मामलामा मानिस हदै सम्म तल गिर्दै गइ रहेको हामीले  धेरै सुनेका अनि पढेका पनि छौं| यस्ता घटनाहरु हिजो आज   दिनानु दिन बढ्दै गईरहेका पनि छन्| त्यस्तै पत्याउनै गाह्रो हुने एक घटना इटहरीमा भएको छ | एक बाबुले आफ्नै छोरीलाई जबरजस्ती गरेको छ | सुनसरीको इटहरी -५, जनता बस्तिमा बस्ने मौले दर्जी आफ्नै १० बर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् |




घरमा कोहि नभएको अबस्थामा छोरीलाई अस्लिल फिल्म देखाउदै उनले बलात्कार गरेकोले उनलाई स्थानीय बासिले समातेर प्रहरीलाइ बुझाएपछि घटना सार्बजनिक भएको थियो बालिकाले नै “बाबुले अस्लिल चलचित्र देखाएर मलाई जबरजस्ती गरे ” भनेर छिमेकीलाई भनेकी थिइन | प्रहरीका अनुसार मौलेले आफुले जबरजस्ति गरेको कुरा बाहिर भने छोरीलाई मारिदिने धम्कि पनि दिने गरेका थिए | प्रहरीले मौलेलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको छ | उनको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत प्रहरीले बरामद गरेको छ ।

राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् । मसाज केन्द्रको नाममा यौन व्यवसाय र होटल सेवाको नामामा पनि व्यवसाय यौनकै व्यवसायी भइरहेको छ ।वर्ष २०६७ ले बिदा लिदै गर्दा र २०६८ ले नेपालीमाझ खुशीयाली ल्याउँदै गर्दा ठमेलमा भने यौन व्यवसायको मोमोलाईले सम्साझैं धेरौई आकर्षित गराएको देखिन्थ्यो । पछिल्लो समय ठमेलमा यौन व्यवसायमा संम्लग्न यौनकर्मीहरु बढेपछि यौन दरमा पनि केही खुकुलो पन देखिन्थ्यो । यौनकर्मीहरु न्युनतम ५ सय देखि १ हजारसम्मा यौन प्यास मेटाउन चाहनेहरुलाई संन्तुष्टि दिन तयार हुन्थे । नयाँ वर्षको शुरुको दिन ठमेल बजारभित्र यौनकर्मी र ग्राहकबीच सहज ढंगले मोलतोल भइरहेको थियो । रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्थे ।प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टीको गल्लीहरूमा लुक्थे । गइसकेपछि फेरि सडकमा आउँथे ।

 नयाँ वर्षको रमझमबीच पहिलो दिन बिहीबार राति देखिएको यो दृश्य पश्चिमा मुलुकको रेड लाइट एरियालाई सम्झाउन पर्याप्त थियो ।सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका करिब १५ जना यौनकर्मीहरू हिँडिरहेकालाई तान्दै आफ्नो दर भनिरहेको सुनिन्थ्यो । एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँथ्यो । वरिपरिका स्थानीयवासीका घरका झ्याल-ढोका बन्द देखिन्थे ।

होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएका देखिन्थे । ‘ट्याक्सीभित्र होटेल वा हाम्रो डेरा कोठामा गए पनि हुन्छ,मुस्किलले चौध कटेकी एक यौन व्यवसायीले भनिन् ।

ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका रहेछन् ।स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेल चाक्सीबारी मार्गबाहेकको क्षेत्रमा यो समस्याले जरो गाडेको छ । यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी प्रभागको मातहतमा पर्छ तर सो प्रहरी प्रभाग कानमा तेल हालेर बसेको स्थानीयबासीको आरोप छ ।

कानुन कार्यन्वयन गराउन त्रिभुवन बिमानस्थलको अध्यागमनमा खटिएका नेपाल सरकारका कर्मचारीले साउदी अबरबाट फर्किएकी एक महिला कामदारमाथि यौन शोषण गर्नुका साथै दुई बर्षसम्म दुःखजिलो गरेर कमाएको रकम पनि लुटेका छन् ।

साउदी अरबमा घरेलु कामदार भएर फर्कदै गरेकी भोजपुरकी एक युवतीलाई अध्यागमनका तैनाथ प्रहरी पर्सुराम बस्नेत र अध्यागमनका कर्मचारी सोमनाथ खनालले ९ हजार ५ सय रियाल अर्थात करिव २ लाख १८ हजार रुपैयाँ लुटेका हुन् ।
पिडीत महिलाले यतिखेर आफुमाथि यौन शोषण भएको र रकम लुटिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र गृह मन्त्रालयमा किटानी जाहेरी दिएकी छिन् । जाहेरीका आधारमा महानगरीय प्रहरी परिसरले आइतवार बस्नेतलाई पक्राउ गरेको प्रवक्ता धिरजप्रताप चन्दले जानकारी दिनुभयो । अध्यागमन कर्मचारी खनाल भने फरार रहेका छन् ।
कसरी लुटे ?
पिडीत महिलाले दिएको निबेदनअनुसार मंसिर ६ गते राती उनी त्रिभुवन बिमानस्थमा उत्रिएकी थिइन् । आफुसँग नक्कली पासपोर्ट रहेको स्वीकार्दै उनले सुरुमा त्रिभुवन बिमानस्थलका कर्मचारीले पासपोर्ट र ट्राभल डकुमेन्ट र पैसा नियन्त्रणमा लिएको बताइन् । पिडीत महिलाका अनुसार त्यसपछि बस्नेतले उनलाई नयाँ बसपार्क छाडिदिने भन्दै लिएर गए । त्यहाँ बस्नेतले उनलाई गेष्टहाउसमा एक रात सँगै बस्न बाध्य पारेको र राती यौन शोषण गरेको महिलाको जाहेरीमा उल्लेख छ ।
‘उसले गेष्ट हाउसको सवै बील तिर्‍यो र मलाई भोजपुर जाने टिकट पनि लिइदियो’ महिलाले उजुरीमा भनेकी छिन-उ गएपछि मात्र मेरो पैसा चोरी भएको जानकारी पाएँ ।’
‘पर्स नखोजोस र पैसा चोरिएको थाहा नपाओस भनेर उसले सवै पैसा आफै तिरेको रहेछ’ महिलाले भनेकी छिन- बसपार्कतिर जाने बेलामा मात्र मैले पैसा हराएको थाहा पाएँ, त्यो पैसा बस्नेतले नै चोरेको हो ।’
जाहेरीका आधारमा गृह सचिव नविनकुमार घिमिरेले सहसचिव भोला सिवाकोटीको नेतृत्वमा एक छानविन समिति गठन गर्नुभएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अध्यागमन कर्मचारीहरुको ज्यादती यो पहिलो भने हैन् । अमेरिका जाँदै गरेकी महिलासँग पैसा मागेको अभियोगमा एक बर्षअघि त्यहाँ कार्यरत कार्यालय सहायक समातिएका थिए भने सेटिङ मिलाएर अबैध कामदार र शरणार्थीसमेतलाई बिदेश उडाउने धन्दामा पनि उनीहरुको संलग्नता रहने गरेको पटक पटक भेटिएको छ । सोझा कामदारलाई अनाबश्यक दुःख दिंदै फर्काउने र पैसा दिन सक्नेहरुसँग मिलेमतो गरेर अबैधलाई उडाउने गरेको आरोप उनीहरुमाथि लाग्दै आएको छ ।

वैदेशिक रोजगारीका नाममा विदेशमा बेचिने महिलामध्ये अधिकांश १८ वर्षमुनिका युवती भएको पाइएको छ । अविवाहित र कलिला उमेरका युवतीलाई विभिन्न प्रलोभन देखाएर दलालले भारत र खाडी मुलुकमा लगेर अलपत्र पार्दै आएका छन् । उनीहरू यौन तथा शारीरिक शोषणमा पनि परेका छन् । कतिलाई मानव बेचबिखनबिरुद्ध काम गर्दै आएका संघसंस्थाले घर फिर्ता ल्याएका छन् भने धेरैजसो विदेशमै नारकीय जीवन बिताइरहेका छन् ।


 ‘१८ वर्षभन्दा मुनिका युवती धेरैजसो बेचखिबनमा परेको तथ्यांकले देखाएको छ,’ मानव बेचबिखनबिरुद्ध सक्रिय माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘यस्ता चेलीलाई यौनधन्दामा लगाएर पैसा कमाउने धेरै छन् ।’ कोइरालाले यस्ता युवती आफ्नो जालमा पार्न नसकेपछि महिलालाई लैजाने गरेको बताए ।


 विवाहितामा पनि सानै उमेरमा विवाह गरेका र घरेलु हिंसामा परेका बढी रहेको कोइरालाले बताए । माइती नेपाल नेपालगन्जमा सन् २०१२ मा चार सय १६ महिलाको खोजीका लागि निवेदन परेको छ । भारत र खाडी मुलुकमा दलालले बेचेको भन्दै आफन्तले खोजीका लागि निवेदन दिएका हुन् । निवेदनमध्ये दुई सय ५८ जना १८ वर्षमुनिका युवती रहेको संयोजक कोइरालाले बताए । एक सय ६८ जना १८ वर्ष माथिका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS