युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ? यस्ता प्रश्न सबै युवतीको मनमा रहन्छ। यसको उत्तर पुरुषसँग पनि छैन। आखिर किन पुरुषहरू युवतीको छातीप्रति आकषिर्त हुन्छन् ?
यस विषयमा गरिएको एक अनुसन्धान पछि भने थुप्रै तथ्य सार्वजनिक भएका छन्। साधारणतया जब पुरुषले युवतीसँग गफ गर्न थाल्छ उसको नजर युवतीको आँखामा पर्नुको सट्टा पहिले युवतीको छातीमा पुग्छ। त्यसपछि घाँटीमा नजर जान्छ। त्यसपछि मात्र आँखामा। यस्तो खालको शरीरको भाषालाई युवतीले तुरुन्त बुझछिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता गलत भने हुँदैन। अध्ययनअनुसार यो पुरुषहरूको स्वभाविक आचरण हो ।
अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन्। सेकेन्डभन्दा पनि कम समयमा पुरुषको नजर स्तनबाट हट्छ। कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन सेक्सी र मध्यम आकारको हुन्छ।
कपडाबाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ। उनीहरूको मस्तिष्कले बाध्यताबस छाती हेर्न उक्सइरहने अध्ययनले बताउँछ। अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले युवतीको छातीमै परिरहेको हुन्छ। यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूर्ण भूमिका हुन्छ।
यौनको चरम बिन्दुमा पुग्न पनि स्तनले धेरै मद्दत पुर्याउँछ। अध्ययनअनुसार ६९ प्रतिशत युवती आफ्नो स्तनलाई आकर्षक बनाउन लागि परेका हुन्छन्।
उदयपुरको कटारीस्थितस्कुलमा पढ्दादेखि नै मानिका दाहाललाई गुरुहरुले समेत ‘हिरोइन’ भन्थे । जतिबेला उनलाई ‘हिरोइन’को अर्थसमेत थाहा थिएन् ।
त्यही अर्थलाई पहिल्याउने क्रममा मोनिका नव नायिकाको रुपमा रजतपटमा प्रबेश गरेकी छन् । हालै इन्ड क्लाप भएको फिल्म ‘नाईट क्वीन’बाट ‘डेब्यु’ गरेकी उनी यतिबेला दोस्रो फिल्म ‘बडिगार्ड’को अभिनयका लागि तयारी गर्दैछिन् ।
५.५ फिट उचाई, हिस्सी परेको मुहार अनि आर्कषक जिउडालकी धनी मोनिकालाई यतिबेला थुप्रै सिनेमाबाट नायिकाको प्रस्ताव आईरहेको छ । ‘तर अब राम्रो ब्यानरको सिनेमा छानेर मात्र कम गर्ने सुरमा छु ।’ उनले भनिन् ।
मोनिकाको भनाईमा चलचित्र क्षेत्रमा नायिका बनाईदिन्छु भनेर यौन शोषण गर्नेहरु नभएका हैनन् । तर भगवानको कृपाले त्यस्ताको फन्दामा नपरी आफु नायिका भएकामा गर्व गर्छिन उनी । यसअघि पनि म्युजिक भिडियोकी ब्यस्त मोडल रहेकी दाहालले पछिल्लो समय चलचित्रमा ब्रेक पाएकी हुन् ।
नेपाली चलचित्रबृत्तमा नम्वर वान नायिका बन्ने अठोट लिएकी उनी सबै कलामा पूर्ण भएर नायिकाको रुपमा फिल्म दुनियाँमा प्रबेश गरेकी हुँ भन्छिन् । सेक्सलाई सृष्टि मान्ने उनी सेक्सकै कारणले कतिपय अबस्थामा धेरै मानिसहरु बिग्रिएको गुनासो गर्छिन ।
त्यसैले चलचित्र क्षेत्रलाई यौन शोषण बर्जित बनाउनुपर्ने उनको सुझाब छ । हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत उनी अभियनसँगै अध्ययनलाई पनि अगाडि बढाउने योजनामा छन् ।
मुम्बई, (एजेन्सी) - मोडलिङबाट फिल्मी क्षेत्रमा होमिएकी पुन पाण्डेलाई अरुको ध्यान आफूतिर पार्ने खुवी गज्जवकै छ। सामाजिक सञ्जाल ट्विटरतिर अनेकखाले प्रस्ताव लिएर आउने पुनमले अहिले फिल्म प्रवर्द्धन गर्न त्यस्तै रचनात्मक ट्विट पेश गरेकी छिन्। भ्यालेन्टानको रंगिँदो मौशममा उनले यस्तै ट्विट गरिन्।
पुनमले आफ्नो विकिनी खोल्ने प्रस्ताव ट्विटरबाट अघि सारेकी छिन्। उनको डेब्यू फिल्म नशाबारे सबैभन्दा राम्रो ट्विट गर्नेसामु उनले अफ्नो विकिनी नै खोल्ने प्रस्ताव सारेकी छिन्। पुनम पाण्डेको ट्विटरमा ३७ लाखभन्दा धेरै फलोअर छन्।
त्यसो त पुनम पाण्डेको विकिनी तस्बिर धेरैले देखेकै हो। अब यी ३७ लाख फलोअर मध्ये कसले उनलाई विकिनीबिहीन हेर्ला त?
नेपालकी नं १ नायीका मानिने रेखा थापाले अमेरिका बसिबसी मलेशियामा एक कार्यक्रमका आयोजकलाई धुरु धुरु रुवाइ दिएकी छिन्। मलेशियाको विभिन्न शहरमा हुन लागेको रिमिक्स धमाका नामक कार्यक्रमका लागि रेखाले लिखित सम्झौता समेत गरेकी थिइन् ।
तर अन्तिम समयमा आएर उनले आउन नसक्ने जवाफ झर्किएर दिएपछि आयोजक छांगाबाट खसेझै भए। एक त रेखा थापाको नाम पोस्टर बन्ने देखि विज्ञापन समेत गरिएको छ अर्को उनकै नाममा थुप्रै टिकट समेत बिक्री भइसकेको छ,आयोजकको त रुवावासी चल्ने नै भयो।
नायीका रेखाले कार्यक्रमका आयोजक जिरो माइलसंग लिखित सम्झौता गरेकी थिइन् उनले पारिश्रमिक वापतको केही रकम पनि लिइसकेकी थिइन्। आयोजकहरुका अनुसार उनले पारिश्रमिकको २० प्रतिशत रकम ४४ हजार रुपैयाँ र अन्य खर्चवापत ६ हजार रुपैयाँ गरी जम्मा ५० हजार रुपैयाँ पनि बुझिसकेकी थिइन् । तर फेब्रुअरी ५ तारीख बिहान करिब मलेसियन समय १२-३० मा नायिका रेखा थापाले अमेरिकाबाट एसएमएस गरी आफू कार्यक्रममा उपस्थित हुन नसक्ने आउन नसक्ने सन्देश पठाइन् । त्यसपछी आयोजकले उनलाई सम्झाउने अनके प्रयत्न गरे तर उनलै मान्दै मानिन्। उनले आयोजकलाई अमेरिकाको भिसा सिंगल इन्टी भएको कारणले उपस्थित हुन नसक्ने भनेर टारेकी थिइन्।
रेखा थापा आउने भनेर टिकट लिएका दर्शकहरु भने नायीका रेखा र उनलाई ल्याउन नसक्ने आयोजक दुवै तर्फ खनिएका छन्। तर आयोजकले भने यसलाई नायीका रेखाले गैरजिम्मेवारीपनको पराकाष्ठा देखाएको भनेर टिप्पणी गरेको छ।
नायीका रेखा थापाबाट धोका खाएपछि आयोजकले अर्की नेपाली नायीका झरना थापा र कार्यक्रम सञ्चालक दिनेश डिसीले नेपालबाट बोलाएको छ।
आयोजकले भने पैसा लिएर रेखाले धोका दिएको भन्दा पनि कार्यक्रम फिक्का पारिदिएकोमा चित्त दुखाएका छन्। तर केहीले ५० हजार लिएर रेखा फरार भएको टिप्पणी गरेका छन्।
चाइनिज न्यू इयरको अवसर पारेर रिमिक्स धमाका नामक यो कार्यक्रम यही फेब्रुअरी १० तारीख जोहोरबारु, ११ तारीख क्वालालम्पुर, १२ तारीख मलक्का, १३ तारीख पेनाड र १५ तारीखका दिन मेरुमा आयोजना हुँदैछ।
टाइटानिकका सुपरस्टार नायक लियोनार्दो डिकाप्रियो केह दिनअघि मायामी बिचमा पानीभित्र रमाइरहेका थिए । स्विमिङ गरिरहने क्रममा उनी यस्तो केटीसँग नजिकिन पुगे जो नाङ्गै थिइन् ।
ती केटी नाङ्गै समुन्द्रमा स्विमिङ गर्दै रमाईरहेकी थिइन् । यसरी नाङ्गै केटी आफ्नो अगाडि देखेपछी नायक लियोनार्दो दंग परे । उनले यसरी खुला ठाऊँमा एउटी केटीलाई नाङ्गै पहिलोपटक देखेको जसरी नै दंग परेर हेरेका थिए ।
उनले चलचित्रमा त यस्ता दृश्यहरू निकै हेरिसकेका छन् । उनले उनको चर्चित चलचित्र टाइटानिक नायीकाको नग्न शरिरको दर्शन धेरै पहिले गरेका हुन् । यस्तै उनले अन्य चलचित्रमा समेत यस्ता दृश्य हेरने मौका नपाएका भने होइनन्। तर सार्वजनिक ठआऊँमा यस्तो दृश्य देखेर भने उनी आश्चर्यमा परेका हुन् की ।
Rani Mukerji rose to fame with Karan Johar's Kuch Kuch Hota Hai and their association has continued since then, so much so that Karan regards Rani as one of his lucky mascot. Now that the duo are working on Karan's short film which is part of the feature 'Bombay Talkies', a tribute to the centenary year of Indian Cinema, we hear that Rani is all set to play a journalist again.
Earlier Rani had played a journalist in No One Killed Jessica, for which she got tremendous accolades, and no wonder Karan is confident she will pull off the role yet again really well. In the film which is slated for release on May 3, Rani and Randeep Hooda, play a married couple. The short film also features Saqib Saleem.
प्रेम दिवस अर्थात भ्यालेन्टाइन दिवसको अवसर पाररे चलचित्र ‘मेरो भ्यालेन्टाइन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनमा आउन नसकेपछि गीत मात्र सार्वजनिक गरिएको हो । यो गीतमा नायक बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, नायिका निशा अधिकारी, सुष्मिता ढकाललाई देख्न सकिन्छ ।
प्रतिबन्ध गरिएको नेपाली चलचित्र "ATM" की नायिका जिया केसी ले भनिन - म नेपालकी हट केक हुँ । ATM मा त न बेड सिन छ न किस सिन छ। अझै अष्लिल चलचित्रमा खेल्छु।
सैयौं महिलालाई ब्ल्याकमेल गर्दै वेभक्यामको अगाडी नग्न हुनका लागि बाध्य बनाएको आरोपमा अमेरिकी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । यदि ती व्यक्ति दोषी पाइएमा उनलाइ १०५ वर्षको कैद सजाय हुन सक्नेछ । वकिलका अनुसार २७ वर्षीय क्यारेन गेरी कजरियानले सयौं महिलालाई फेसबुक, स्काइप तथा ईमेल एकाउन्ट ह्याक गरेर उनीहरूको नग्न तथा अर्धनग्न तस्वीरहरू प्राप्त गरेको थियो । ती व्यक्तिमाथि ती महिलालाई यदि उनीहरूले क्यामराको अगाडी आफ्नो कपडा नउतारेमा ती तश्विरहरू सार्वजनिक गर्छु भनेको आरोप लागेको छ । अमेरिकी न्याय मन्त्रालयको एक प्रेस बक्तव्यमा क्यालिफोर्नियाका यी व्यक्तिमाथि लागेका यी आरोपहरूको विवरण दिइएको छ । जसअनुसार गेरी कजरियानले सयौंको संख्यामा मानिसको इमेल एकाउन्ट ह्याक मात्र गरेनन्, उनले ती एकाउन्टका पासवर्ड पनि परिवर्तन गरेका थिए, जसले गर्दा उनीहरूले ती एकाउन्टहरू खोल्न नसकुन् । ती एकाउन्ट्सहरू आफ्नो नियन्त्रणमा लिएपछि कजरियानले ईमेलमा रहेका ती महिलाको तश्विरहरू फेला पारे साथै उनीहरूका साथीहरूको नाम तथा पासवर्ड पनि ह्याक गरि फेला पारे ।
यी जानकारीहरू प्रयोग गरि कजरियानले आफुलाई एक महिलाको रूपमा प्रस्तुत गरा थिए । त्यसपछि उनले साथीहरूलाई म्यासेज पठाएर उनीहरूलाई वेभक्यामको अगाडी नग्न हुनका लागि भने । त्यसपछि उनले तिनीहरूको तश्विर लिएका थिए । अमेरिकी अधिकारीका अनुसार कजरियानको कम्प्यूटरबाट तीन हजार भन्दा धेरै महिलाका नग्न तथा अर्धनग्न तस्वीरहरू फेला पारेका थिए । यी तश्विरहरू मध्ये केही तश्विर ईमेल एकाउन्ट्सबाट लिईएका थिए भने केही स्काइप मार्फत लिएका थिए । पिडित महिलाका अनुसार ती फोटोहरू मार्फत ब्ल्याकमेलिङ गर्न शुरू गरेका थिए । एफबीआईका अनुसार ती व्यक्तिले केही केही संवेदनशील तस्वीरहरू सार्वजनिक गर्ने धम्की दिएका थिए । एफबीआईले यस कथित ब्ल्याकमेललाइ ‘सेक्सोटर्शन’ को नाम दिएका छन् ।
शुष्मा कार्कीको लागि हिजो दिन दुई अर्थले राम्रो रह्यो । भ्यालेन्टाईन्स डे परेको आफ्नो बर्थ डे विर्सिएर उनले सुटिङमा समय खर्चिएकाले बाउन्सर फिल्मको सुटिङ सेट उनका लागि अविस्मरणीय रहन पुग्यो ।
अर्को तर्फ सुटिङ सेटमै ब्यायफ्रेण्ड निरन श्रेष्ठले देखाएको केयरिङ पनि सुष्माको लागि सुनमा सुगन्ध जस्तै रह्यो । भला उनका प्रेमी सधै सुटिङ सेटमा किन देखा नपरुन् तर भ्यालेन्टाईन्स डेको दिन आफ्नो भ्यालेन्टाईनसंग रहदा उनलाई सुटिङमा रहेको आभाष एकरती पनि हुन पाएन, त्यसैले हिजो सुटिङको अनुभव डेटिङ सरह रहेको शुष्माको प्रतिक्रिया छ ।
अनुप्रष्त ब्याण्डका लिड भोकलिष्ट निरन र शुष्मा पछिल्लो केही महिना देखि एउटै छानामुनी बस्दै आएका छन् जुन सम्बन्ध बिवाहमा परिणत पनि हुँदैछ । तर हिजोदेखि २५ बर्षमा प्रवेश गरे पनि शुष्माले तत्काल बिहे गर्ने प्लान नरहेको बताएकी छिन् । ठमेल किचन स्थित ज्वरोले ग्रष्त बनाएको विरामी शरिरलाई शुष्माले बाउन्सरको शिर्ष गीतमा दिनभर मर्काईरहेकी थिईन् जहाँ कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा नयाँ हिरो प्रशान्त गिरीले उनलाई साथ दिएका थिए ।
मदन घिमिरेको निर्देशनमा एक हप्तादेखि फ्लोरमा रहेको यो फिल्म एउटा क्लवको कथा र उपकथाले भरिएको बताईएको छ । यो फिल्मलाई असिस्टेन्ट डाईरेक्टर भएर अनमोल शर्माले ह्यान्डल गरेका छन् । नयाँ कम्पनी काभ्रे फिल्मस मार्फत बन्दै गरेको यो फिल्म आउदो १५ दिन भित्र प्याकअप गर्ने लक्ष्य रहेको निर्माण यूनिटले जानकारी दिईएको छ । फिल्मका स्क्रिप्टराईटर मौनता श्रेष्ठ हुन् भने म्यूजिशियन चेतन सापकोटा र अर्जुन पोखरेल हुन् । फिल्मलाई रेड फोर के क्यामेराको प्रयोग गरी कृष्ण श्रेष्ठले खिच्ने जिम्मा पाएका छन् ।
जुनसुकै मोडेल, नायीका तथा गायीकाहरू केहि न केहि उपद्रव मच्चाएर चर्चामा रहिरहन रुचाउँछन । कुनै न कुनै स्क्यान्डल मच्चाएर होस् वा त आफ्नो शरीर देखाएर सेलिब्रेटीहरु मिडियामा छाईरहन चाहन्छन । यस्ता स्क्यान्डल मच्चाउन साना, ठुला कुनै पनि सेलिब्रेटी वा कुनै पनि पब्लिक फिगर पछी पर्दैनन ।
भारतीय नायीका शर्लिन चोपडाले ट्वीटरमा हट फोटो अपलोड गरेको केहि समय बित्न पाएको छैन, फेरी भारतीय मूलकी अस्ट्रेलियाली पप गायीका आयशा सागरले फेरी पनि न्युड पोज दिएर मिडियालाई तताएकी छिन । गायीका आयशा आफ्नो सबै कपडा फुकालेर हट फोटोसुट गराएकी छिन् ।
हेरौ उनका केहि न्युड पोजका टपलेस तस्विर...
नाक र कानमा मुन्द्रा लगाउने त पुरानै चलन हो, तर धराने युवती रिनालाई नाइटोमा मुन्द्रा लगाउने रहर लाग्यो । साथीले नाइटो छेडेर मुन्द्रा लगाएको देखेकी उनले पनि त्यसै गरिन्। मान्छेको रहर न हो, धरान १५ का तासी लामाले रहरमै निप्पल छेडेर मुन्द्रा लगाएकी छिन् । युवाहरूले नाक, कान, आँखीभौँ छेडेर मुन्द्रा लगाएका छन्। युवतीहरू नाइटो, जिब्रोलगायत विभिन्न भाग छेडिरहेका छन्। ‘पियर्सिङ’को फेसन चलेको छ यहाँ । धरानसँगै पूर्वका बिर्तामोड, दमक, इटहरी, धनकुटा आदि शहरमा पियर्सिङको फेसन खुब चलेको छ।
धरानवरपरका गाउँहरूबाटसमेत पियर्सिङ गरेर फेसनेबल बन्ने धरान आउनेहरू बढिरहेका छन्। सुनसरीको पाँचकन्या गाविसमा इलेक्ट्रिसियन शिवु कार्कीले सोखकै कारण आफ्नो कानको लोतीमा वारपार छेडे । धरानमा याङ ट्याटु हाउस चलाइरहेका विनोद राई ९याङ० महिनामा ५० जनासम्म पियर्सिङ गर्न आउने बताउँछन् ।
उनको अनुभवमा पियर्सिङ गर्न थोरै समय लाग्ने र पैसा पनि कम लाग्ने भएकाले पछिल्लो समयमा युवायुवतीको आकर्षण बढेको छ। उनका अनुसार पियर्सिङ गर्न चाहनेमध्ये अधिकांश युवती नाइटो छेड्न चाहन्छन् । केटाहरू भने कानमा ठूलो प्वाल पारेर प्लग र टनेल लगाउन चाहन्छन् । कोही भने ओठको तल्लो भागमा दुइटा टप लगाउने ९स्नेक बाइट० र दुइटा मुन्द्रा लगाउने ९स्पाइडर बाइट० मन पराउँछन्।
पियर्सिङको इतिहास निकै लामो छ। इजिप्टका पिरामिडमा राखिएका लासहरूमा पनि ट्याटु र पियर्सिङ पाइएकाले यो पाँच हजार वर्षभन्दा पुरानो चलन हो भन्न सकिन्छ। नेपालमा पनि नेवार समुदायको बिस्केट जात्रामा जिब्रो छेड्ने चलन छ ।
धरानवरपरका गाउँहरूबाटसमेत पियर्सिङ गरेर फेसनेबल बन्ने धरान आउनेहरू बढिरहेका छन्। सुनसरीको पाँचकन्या गाविसमा इलेक्ट्रिसियन शिवु कार्कीले सोखकै कारण आफ्नो कानको लोतीमा वारपार छेडे । धरानमा याङ ट्याटु हाउस चलाइरहेका विनोद राई ९याङ० महिनामा ५० जनासम्म पियर्सिङ गर्न आउने बताउँछन् ।
उनको अनुभवमा पियर्सिङ गर्न थोरै समय लाग्ने र पैसा पनि कम लाग्ने भएकाले पछिल्लो समयमा युवायुवतीको आकर्षण बढेको छ। उनका अनुसार पियर्सिङ गर्न चाहनेमध्ये अधिकांश युवती नाइटो छेड्न चाहन्छन् । केटाहरू भने कानमा ठूलो प्वाल पारेर प्लग र टनेल लगाउन चाहन्छन् । कोही भने ओठको तल्लो भागमा दुइटा टप लगाउने ९स्नेक बाइट० र दुइटा मुन्द्रा लगाउने ९स्पाइडर बाइट० मन पराउँछन्।
पियर्सिङको इतिहास निकै लामो छ। इजिप्टका पिरामिडमा राखिएका लासहरूमा पनि ट्याटु र पियर्सिङ पाइएकाले यो पाँच हजार वर्षभन्दा पुरानो चलन हो भन्न सकिन्छ। नेपालमा पनि नेवार समुदायको बिस्केट जात्रामा जिब्रो छेड्ने चलन छ ।
मोडल तथा नायिका पुनम पाण्डे चर्चामा आउनका लागि विभिन्न किसिमका हर्कतहरु गर्छिन् । ट्विटरमा उत्तेजक तस्बिर राखेर पुनम चर्चामा आइरहेकी छिन् ।यसैक्रममा पुनमले भ्यालेन्टाइन गिफ्ट स्वरुप आफ्नो केही उत्तेजक फोटो सार्वजनिक गरेकी छिन् । भित्री बस्त्र नलगाई पुनमले सार्वजनिक गरेको फोटोले धेरै युवकहरुको मनलाई बहलाइदिन सक्छ ।


.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)









